In association with
Logo Logo Logo

Radhesh Pant, CEO, Investment Board Nepal in TOUGH talk with Dil Bhusan Pathak – 112


नेपालका अन्तरिम संविधान २०६३ को धारा ८३ अनुसार व्यवस्थापिका संसदको हैसियतले संविधान सभाले २०६८ साल भदौमा लगानी बोर्ड ऐन २०६८ पारित गरेको थियो ।
आर्थिक विकासका लागि देशमा लगानीयोग्य वातावरण सिर्जना गरी सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थित रुपमा औद्योगीकरणको प्रक्रियालाई अगाडी बढाउने सन्दर्भमा अत्यावश्यक पुर्वाधार संरचनाको निर्माण तथा विकास गरि सवल, गतिशिल र प्रतिस्पर्धी अर्थतन्त्रको विकास गर्न र रोजगारीको अवसर सिर्जना गरि गरिवी निवारणमा महत्वपुर्ण योगदान पु¥याउन लगानी बोर्डको स्थापना भएको थियो ।
मैले यी लाइन् बोर्डको ब्रोसरबाट सारेको हुं । सुन्दा यति आनन्द आउंछ बोर्डको सान्दर्भिकता र उदेश्य सुन्दा । तर स्थापनाको ३ वर्षमा के के ग¥यो बोर्डले सवाल जवाफ गर्नेछु प्रमुख कार्यकारी अधिकृत राधेश पन्तसंग ।
लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक राधेश पन्तले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एमबीए गर्नुभएको छ । उहाँ बैक अफ काठमाण्डांैको प्रमुख कार्यकारी अधिकृत पनि हुनुहुन्थ्यो । तत्कालिन प्रधानमन्त्री बावुराम भट्टराई सरकारको पालामा उहाँ बोर्डको कार्यकारी निर्देशक बन्नुभएको हो ।
आउनुहोस, स्वागत गरौ आजका हाम्रा अतिथि लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तलाई ।

For Indian tourists travelling by land:- 72 hours (-ve) C-19 report, CCMC form and Antigen Test at entry point

For Indian tourists travelling by land:- 72 hours (-ve) C-19 report, CCMC form and Antigen Test at entry point

Comment here !
Related News

KATHMANDU:- Prime Minister of India, Narendra Modi, is arriving on an official visit to Nepal on Monday, May 16. He

KATHMANDU:- All preparations for the May 13 local election have been completed, according to the Election Commission. The EC has

KATHMANDU:- The silence period for the local level election commences from midnight today. The country is going to the local

By Narayan Dhungana, KATHMANDU:- People residing temporarily in Kathmandu Valley due to various reasons are returning their home to cast


Headlines
Information for Indian tourists travelling by land:- 72 hours (-) C-19 report, CCMC form and Antigen Test at entry point
Information for Indian tourists travelling by land:- 72 hours (-) C-19 report, CCMC form and Antigen Test at entry point
Information for Indian tourists travelling by land:- 72 hours (-) C-19 report, CCMC form and Antigen Test at entry point