बिचार


देउवा: हिजो, आज र भोलि २९ फाल्गुन २०७२, शनिबार ००:४४

तत्कालीन सभापति सुशील कोइरालाको दैहिक अवसानको एक महिना नबित्दै शोकलाई बिर्साएर नेपाली काँगे्रसले आफ्नो तेह्रौँ महाधिवेशन सम्पन्न गरेको छ । निकै तडकभडक र तामझामपूर्ण शैलीमा सम्पन्न महाधिवेशनले पार्टीको सर्वोच्च पद सभापतिमा शेरवहादुर देउवा निर्वाचित गरेको छ । दशौँ महाधिवेशनमा..

पुरा पढ्नुस »

रामचन्द्रको हार र शशांकको जीतले उब्जाएका प्रश्न २६ फाल्गुन २०७२, बुधबार २३:१७

ठेक्कापट्टामा लिप्त कांग्रेस कार्यकर्ता नागरिकको होइन, आफ्नो काठमाडौँमा दरवारजस्तो घर होस्, प्लटिङ गर्ने जग्गा होस्, हातमा आइफोन होस्, छोराछोरी पढाउने बोर्डिङ स्कुल होस्, उपचार गर्न विदेश जान पाइयोस् भन्ने चाहना राख्छन् कांग्रेसको १३औँ महाअधिबेसनमा संस्थापन भनिएका रामचन्›..

पुरा पढ्नुस »

नयाँ सभापतिसँगको अपेक्षा २६ फाल्गुन २०७२, बुधबार ०९:०४

नेपाली कांग्रेसमा परिवारविशेषको एकछत्र राज अब अन्त्य भएको छ र कांग्रेसका आमकार्यकर्ताले पारिवारिक राजनीतिको दासताबाट करिब–करिब मुक्ति पाएका छन् । दुई दशकअघि गिरिजाप्रसाद कोइरालाबाट सुरु भएको परिवारवादी नेतृत्व सुशील कोइरालासम्म आइपुग्दा निकै पट्यारलाग्दो र निराशाकारक बनेको..

पुरा पढ्नुस »

काँग्रेस १३ औं महाधिबेशन: सभापतिमा को योग्य? रामचन्द्र कि शेरबहादुर ? १९ फाल्गुन २०७२, बुधबार ११:२२

नेपाली कांग्रेसका नेताहरू शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये को ठीक भन्ने प्रश्नको जवाफ खोज्नु निकै जटिल कार्य हो । सतही सत्य दुवै ठीक हुन्, त्यसैले कांग्रेसका शीर्षस्थ नेता बनेका छन्– बेठीक मानिस कुनै राष्ट्रिय राजनीतिक दलको उच्च तहका नेता बन्न सक्दैनन् । मानिसलाई..

पुरा पढ्नुस »

काँग्रेस १३ औं महाधिवेशन: सुन्न पाइएन, ‘प्रजातान्त्रिक समाजवादको आदर्श, नीति र सिद्धान्तको बहस’ १९ फाल्गुन २०७२, बुधबार ००:००

नेपाली काँग्रेस यतिखेर१३ औं महाधिवेशनको तयारीमा जुटे पनि नेतृत्व चयन बाहेकका समग्र मुद्दा ओझेलमा परेका छन् । करीव तीन हजार प्रतिनिधिले भाग लिने यो महाधिवेशन आदर्श, सिद्धान्त, नीति, कार्यक्रम र सङ्गठनभन्दा पनि नेता केन्द्रित हुँदैछ । बाह्रौँ महाधिवेशनपछि स्थापित चालीस–साठीको..

पुरा पढ्नुस »

नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशन: सिटौलाको उदय र विगतको इतिहास १८ फाल्गुन २०७२, मंगलवार १२:०६

अनुमान र विश्लेषणको खेती सबैभन्दा धेरै फस्टाउने भनेको राजनीतिमै हो । तर धेरैको अनुमान गलत सावित हुने भनेको पनि राजनीतिमै हो । यतिबेला नेपाली कांग्रेसलाई १३औं महाधिवेशनको चटारोले छोएको छ । महामन्त्री कृष्णप्रसाद सिटौला यतिबेला सर्वाधिक चर्चामा छन् । युद्धमा रहेको माअ‍ेवादीलाई..

पुरा पढ्नुस »

काँग्रेसको अगाडिको बाटो १६ फाल्गुन २०७२, आईतवार ११:१६

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा आमनेपालीको गहन चासो छ । सभापति सुशील कोइरालाको आकस्मिक एवं असामयिक देहावसानले काँग्रेसभित्रको सत्ता–सन्तुलनलाई खलबल्याएको छ । संस्थापन पक्ष भनेर चिनिने वृत्तमा उहाँको ठाउँ लिन सक्ने अर्को व्यक्तित्व देखिएको छैन । उल्टो उहाँको अनुपस्थितिमा..

पुरा पढ्नुस »

ओलीको आत्मरति नै ‘महान् उपलब्धि’ १२ फाल्गुन २०७२, बुधबार १०:२८

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतमा अनपेक्षित ‘रेस्पन्स’ पाउनुभयो, अतिथि सत्कारमा मित्रराष्ट्रले कुनै प्रकारले कञ्जुस्याइँ गरेन, यसबाट प्रधानमन्त्री ओली निकै प्रसन्न हुनुभएको छ र आफूलाई सम्मान प्राप्त हुँदा उहाँले सिङ्गै नेपाल सम्मानित भएको..

पुरा पढ्नुस »

ओलीसमक्ष मोदी झुकेकै हुन् त ? ६ फाल्गुन २०७२, बिहीबार २२:४७

नेपालमा प्रधानमन्त्री बनेका व्यक्तिले सबभन्दा पहिले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्नुपर्ने कानुनी या संवैधानिक व्यवस्था र दुई मुलुकबीच यसप्रकारको सम्झौता नभए पनि अब यो एउटा परम्परा बनिसकेको छ । नेपाली प्रधानमन्त्रीबाट पहिलो भ्रमण भारतमै होस् भन्ने अप्रकट चाहना..

पुरा पढ्नुस »

काँग्रेस नेतृत्वमा समावेशीकरण २९ माघ २०७२, शुक्रबार ११:०४

नेपाली काँग्रेस १३औँ महाधिवेशनको तयारीमा जुट्दै गर्दा पार्टी सभापति सुशील कोइरालाको निधन भएकाले हाल महाधिवेशनसम्बन्धी सबै कार्यक्रम स्थगित भएका छन् तर तोकिएकै मिति फागुन २०–२३ गते महाधिवेशन हुने निर्णय पार्टीले गरिसकेको छ । महाधिवेशनबाट पार्टीले नयाँ नेतृत्व पाउने छ । जननायक..

पुरा पढ्नुस »

सुशील कोइरालाको बिर्सनै नसकिने पक्ष २८ माघ २०७२, बिहीबार १२:०४

मानिस जीवित रहँदा आलोचना ज्यादा हुने र मृत्युपश्चात् प्रशंसा मात्र गरिने पूर्वीय परम्पराको सीमा नाघ्नु कठिन कार्य हो । मरेपछि पनि हिटलर आलोचित छन्, स्टालिनप्रति पनि संसारका अधिकांश मानिस सहानुभूतिसम्म राख्दैनन् । इदी अमिन र बिन लादेनहरू त सातपटकसम्म मर्दा पनि उनीहरूप्रति..

पुरा पढ्नुस »

बीपीले भनेको ‘लोकतान्त्रिक समाजवाद’मा सायद मोहियानी हक नहुनु पर्ने काँग्रेस पार्टी २६ माघ २०७२, मंगलवार ००:१०

नैन छिन्दन्ति शस्त्राणी नैनं दहति पावक: । न चैनं क्लेदयन्त्यापो न शोषयती मारुत: ।। पूर्वीय संस्कारका अनुयायी प्राय: सबैजसोले बुझेकै विषय हो कि यस गीताको स्लोकमा रहेको दर्शनअनुसार न त आत्मा आगोबाट पोलिन्छ न त शस्त्रअस्त्रद्वारा काटिन्छ । न पानीले पगालिन्छ न त वायुवेगले नै शोषण गर्न..

पुरा पढ्नुस »

कांग्रेसजन ! दक्षिणपन्थी हुनुमा गौरव किन नगर्ने ? २० माघ २०७२, बुधबार ०९:३४

नेपाली कांग्रेस विचारविहीन बनेको छ भनियो भने रामचन्द्र पौडेललगायत कतिपय नेताहरूको असहमति रहन सक्छ । लोकतन्त्र सहितको समाजवाद र सङ्घीयता सहितको समावेशिता नै कांग्रेसको विचारमार्ग भएको दाबीसहित रामचन्द्र पौडेल धर्म निरपेक्षता र गणतन्त्रलाई पनि कांग्रेसकै विचार निर्णयको..

पुरा पढ्नुस »

नयाँ शक्तिको नाटक १३ माघ २०७२, बुधबार २२:५५

माओवादी हिंसात्मक सङ्घर्षका अगुवा नेता डा. बाबुराम भट्टराई काँचुली फेर्दै अब ‘नयाँ शक्तिका नेता’ बनेका छन् । हिंसात्मक सङ्घर्षमा लागेको ठीक बीस वर्षपछि बाबुराम कम्युनिस्ट आन्दोलनबाट पूर्ण रूपले पलायन भएका छन् र पुँजीवादी प्रजातन्त्रको हिमायती बनेर देखापरेका छन् । ‘नयाँ शक्ति..

पुरा पढ्नुस »

यी हुन् नेपालको समृद्धिका शत्रुहरू ६ माघ २०७२, बुधबार २३:०५

मलेसिया, सिङ्गापुर र दक्षिणकोरियासँग नेपालको तुलना अब हुन सक्दैन, यी मुलुकसँग दाँजेर आफूलाई दुखाउनु र अरूलाई हँसाउनुभन्दा चरम सङ्कटबाट गुज्रिएका केही अफ्रिकी मुलुक जसले पछिल्लो दशकमा उल्लेखनीय प्रगति गरेका छन्, तीसँग हामीले सिक्नुपर्ने भएको छ । केही अघिसम्म संसारका बीस अति..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..