ब्लग


विपत्मा सूचना :: बबिता बस्नेत २१ जेष्ठ २०७२, बिहीबार ०१:०४

सूचनाको महत्व मानिसको जीवनका हरेक पलमा हुन्छ । पत्रकारितामा मात्र होइन को, के, कहाँ, किन, कहिले र कसरी यी ६ वटा कुराले मानिसको जीवनमा पनि त्यत्तिकै महत्व राख्छ । व्यक्तिगत, व्यावसायिक या राष्ट्रिय घटनाहरू भइनै रहन्छन् । तर, सामान्य अवस्थामा भन्दा आपत्विपत्का बेला सूचनाको महत्व धेरै..

पुरा पढ्नुस »

हामीसँग के छ ? :: बबिता बस्नेत १४ जेष्ठ २०७२, बिहीबार ०७:५०

विनाशकारी भूकम्पपछि उद्धार गर्न आएका धेरैजसो विदेशीले नेपालीका बारेमा उस्तैउस्तै ‘इम्प्रेसन’ लिएर गए । प्रायः सबैले भनेको सुनियो, ‘नेपालीहरू कति राम्रा मान्छे रहेछन्, हेर्दा पनि राम्रा, मन पनि राम्रो । परिवारका सदस्य मरेका छन्, घर भत्किएको छ, सम्पत्तिका नाममा आफूसँग बाँकी केही पनि..

पुरा पढ्नुस »

कम्पले बदलिदिएको दृष्टिकोण :: बबिता बस्नेत १ जेष्ठ २०७२, शुक्रबार ०२:०७

व्यावसायिक जीवनको दौडधुपमा वर्षौंदेखि धेरै कुरा छुटेर गए । नजिकका नातेदारहरूका विवाह, ब्रतबन्ध, पास्नी, पूजा, घरपैँचो या यस्तै अन्य सामाजिक–सांस्कृतिक कार्यहरूमा प्रायः जान सकिएन । दुःखका बेला साथ दिनुपर्छ भन्ने मान्यताले निर्देशित भएर काठमाडौँमा भएका आफन्तका मृत्युमा सकेसम्म..

पुरा पढ्नुस »

। लौ हिसाब गरौं । :: बाबुलाल भण्डारी २४ माघ २०७१, शनिबार ००:१६

पृथ्वीव्यां त्रीणि रत्नानि जलमन्नं सुभाषितम् । मुढै पाषण खण्डेषु रत्नसंज्ञा प्रदियते ।। यस धरतीमा जल, अन्न र मधुर वचन मात्रै ३ वटा रत्न छन्: पाषाण (ढुंगा): का बेकार टुक्रालाई हामीले मुढतावशः रत्न मान्दै आएका छौं । मिदास भन्ने राजालाई “ गोल्डेन टच” को बरदानमा मिलेको सुनैसुनले छिनभर..

पुरा पढ्नुस »

राष्ट्रपति ओबामाले आप्रवासीलाई अमेरीकामा बस्ने अनुमती दिने सम्भावना ४ मंसिर २०७१, बिहीबार ०८:०२

विनोद रोका, न्युर्योक, एर्टनी एट ल :: अमेरीकी राष्ट्र्पती ओबामाका नजीकमा रहेका श्रोतहरुबाट बाहिर आएको सुचना अनुसार राष्ट्र्पतीेले अमेरीकामा रहेका कागजबिनाका आप्रवासीहरुलाई अस्थायी रुपबाट अमेरीकामा बसोबास गरी काम गर्न पाऊने लगायतका सुबिधा दिने गरी २०१४ सालको नोभेम्वर २१ तारेख..

पुरा पढ्नुस »

कति रोचक र ज्ञानबर्द्धक ! :: बाबुलाल भण्डारी २१ कार्तिक २०७१, शुक्रबार २२:५६

अचेल सन्तुलित आहार भन्ने शब्दावली झण्डै थेगो जस्तै हुन थालेको छ । सन्तुलित भोजनको लागि अमेरिकाको कृषि विभाग (यु.एस.डि.ए.)ले फुड गाइड पिरामिडको अवधारणा ल्याएको हो र अब दिग्गज चिकित्सक र वैज्ञानिकहरुबाटै यसको विरोध हुन थालेको छ । तर आयुर्वेदमा सन्तुलित आहारको व्यवस्था हजारौं वर्ष अघि..

पुरा पढ्नुस »

चल्दैन लोकतन्त्र, किन ? :: देवप्रकाश त्रिपाठी ११ कार्तिक २०७१, मंगलवार २३:४८

नेपालमा बहुदलीय प्रजातन्त्र चल्न सक्दैन भन्ने निष्कर्षमा पुग्नु गलत हुनसक्छ । एउटा रूखको एक दाना सुन्तला चाखेर बगैँचाका सबै सुन्तला अमिला छन् या संसारका सबै सुन्तला गुलिया हुँदैनन् भन्ने ठहर गर्नुजत्तिकै गलत हुनसक्छ सैद्धान्तिक रूपले नेपालमा प्रजातन्त्र चल्दैन भन्ने कुरा । तर,..

पुरा पढ्नुस »

मोहनविक्रमको दृष्टिमा एमाओवादी रणनीति :: मोहन विक्रम सिंह २८ आश्विन २०७१, मंगलवार २३:३४

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानको अन्तरवस्तुबारे सहमति भएका वा सहमति हुन नसकेका विषयहरूलाई संविधानसभामा पेश गर्योध। हाम्रो यो निश्चित र दृढ मत छ कि सहमति हुन नसकेका विषयहरूमा पनि संविधानसभाले नै प्रक्रियाद्वारा टुङ्गाउनु पर्दछ। त्यस प्रकारको प्रक्रियालाई..

पुरा पढ्नुस »

भगुवा खेलाडीहरु र हाम्रो हीनग्रन्थी :: बाबुलाल भण्डारी २५ आश्विन २०७१, शनिबार २१:५७

नेपाली सेपाक्ताक्रो खेलाडी अमन पोडे अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडिया र फेसबुक वालमा छाएका छन् । नहुन् पनि किन,१७ औं एशियाडमा नेपालको प्रतिनिधित्व गर्दै दक्षिण काेिरया पुगेका उनले राष्ट्रको लागि कुनै पदक ल्याउन त सकेनन् नै, मुलुककै बदनाम गर्ने गरी अलप हुने थुप्रै खेलाडी..

पुरा पढ्नुस »

संघीयताले देश टुक्रिन्छ :: चित्रबहादुर केसी १३ आश्विन २०७१, सोमबार २२:३४

संविधानका अन्तरवस्तुबारे हामीले आफ्नो मतलाई स्पष्ट रुपमा राख्न चाहन्छौँ। त्यस सिलसिलामा हामीले सर्वप्रथम सङघीयताबारे आङ्खनो दृष्टिकोण्ँ स्पष्ट गर्न चाहन्छौँ। सङघीयता नेपालको वस्तुस्थिति वा राष्ट्रिय आवश्यकता अनुसार उपयुक्त नभएको हुनाले त्यसलाई पूणर््ँ रुपमा अस्वीकार..

पुरा पढ्नुस »

देशद्रोहको समर्थनमा बहुमत! :: देवप्रकाश त्रिपाठी १३ आश्विन २०७१, सोमबार २२:२८

अध्यात्मवादमा विश्वास गर्ने एकथरी मानिसका दृष्टिमा यो जगत् मिथ्या हो, भ्रम हो। जगत्लाई मिथ्याको रूपमा बुझ्दा देशलाई मात्र सत्य अर्थात् वास्तविक मान्न सकिँदैन। जीवन–जगत् भ्रम–मिथ्या जे भए पनि भ्रमभित्रको वास्तविकता हामी हौँ जसले जगत् देखिरहेको छ, अनुभूत गरिरहेको छ र आफू हुनुको..

पुरा पढ्नुस »

नेपाललाई ‘अर्गानिक देश’ बनाउने अभियान :: देवमान हिराचन २ आश्विन २०७१, बिहीबार ०५:१४

काठमाडौं उपत्यकामा मात्र यतिबेला ६०–७० प्रतिशत मानिस रोगी रहेको विज्ञहरूको भनाइ छ। अल्सर, प्रेसर, सुगर, क्यान्सरजस्ता रोग यहाँ छ्यासछ्यास्ती भइसक्यो। पेटमा विष हालेपछि त पाचन क्रियामार्फत शरीरमा विष नै फैलिने हो। अनि यसबाट अनेक रोगको सिकार हुनु पनि स्वाभाविक नै हो। यहाँ विषैविष..

पुरा पढ्नुस »

विपत्ति एउटा अवसर : मोदीले जोडे सुशीलले तोडे :: देवप्रकाश त्रिपाठी २ आश्विन २०७१, बिहीबार ०५:१०

विकसित देशका नागरिक आफू समीप हरेक क्षण राज्यको उपस्थिति महसुस गर्छन्। सडकमा गुड्दा, गाडी पार्किङमा राख्दा, उपचारका लागि अस्पताल जाँदा, खेतमा काम गर्दा, कुनै पनि उद्यम व्यापार–व्यवसायमा संलग्न रहँदा या विपत्तिका ठूलठूला घटना हुँदा सभ्य र सम्पन्न मुलुकका नागरिकले राज्यलाई निरन्तर..

पुरा पढ्नुस »

गणतन्त्र र माफियागिरी :: देवप्रकाश त्रिपाठी २६ भाद्र २०७१, बिहीबार ०६:३१

प्रजातन्त्र राजासहित र राजारहित दुवै चरित्रको हुन सक्छ। प्रजातन्त्र एउटा प्रणाली हो जहाँ नागरिक स्वतन्त्रता, जनप्रतिनिधिमूलक व्यवस्था, आर्जन एवम् सम्पत्ति सुरक्षाको विश्वसनीयता र मानवअधिकारको सुनिश्चितता रहन्छ। प्रजातन्त्रले सुनिश्चित गरेका यस्ता केही महत्वपूर्ण गुणहरू..

पुरा पढ्नुस »

अवैध शक्ति केन्द्रको कल्पना :: विन्दुकान्त घिमिरे २५ भाद्र २०७१, बुधबार ०७:५५

संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भई मुलुकले एउटा राजनीतिक आकार ग्रहण गर्न लागेका बेला एमाओवादी र संविधानसभा बाहिर रहेको माओवादीका नयाँ एजेन्डाहरूले समयमा संविधान बन्ने कुरामा अवरोध सिर्जना गर्ने देखिएको थियो। पहिलो संविधानसभाभन्दा फरक खालको बनोटले लोकतान्त्रिक संविधान..

पुरा पढ्नुस »

विशेष

सबै

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..