ब्लग


प्रजातन्त्र र साम्यवादबीचका तेह्र आधारभूत अन्तरहरू ३१ चैत्र २०६९, शनिबार ०३:४७

देवप्रकाश त्रिपाठी, काठमाडौं :: नेपाली काङ्गे्रस मूलतः मध्यमार्गी आन्दोलन हो। मध्यमार्गी भन्नेबित्तिकै यसका दायाँ र बायाँ दुईतिर कुनै शक्ति छन् भन्ने स्पष्ट हुन्छ। अर्थात्, दक्षिणपन्थी र वामपन्थीका बीचको यथार्थवादी प्रजातान्त्रिक शक्ति नै नेपाली काङ्गे्रस हो। यसर्थमा..

पुरा पढ्नुस »

रेग्मी सरकारको भविष्य :: देवप्रकाश त्रिपाठी २८ चैत्र २०६९, बुधबार २३:००

नेपाली राजनीतिका केही विचित्र विशेषताहरू छन् जुन विश्वराजनीतिमा पाउन मुस्किल पर्छ । सर्वहारा अधिनायकत्वका निम्ति कम्युनिस्पार्टीको एकल नेतृत्वमा ‘नयाँ जनवादी’ राज्यसत्ता स्थापनार्थ हिंसात्मक युद्धमा जुटेका माओवादीसँग राज्य या प्रजातान्त्रिक शक्तिहरूले सम्झौता गरेको..

पुरा पढ्नुस »

चुनावसँग जोडिएको काङ्ग्रेस र प्रजातन्त्र :: चित्र केसी २८ चैत्र २०६९, बुधबार ०९:२४

नेपाली काङ्ग्रेस इतिहासको गम्भीर मोडमा उभिएको छ । २००७ सालदेखि नेपाली जनताको हकअधिकार, सार्वभौमसत्ता, लोकतान्त्रिक मूल्य–मान्यता, आवधिक निर्वाचन, विधिको शासन, मानवअधिकारका साथै स्वतन्त्र न्यापालिकाका लागि निरन्तर रूपमा सङ्घर्ष गर्दै आएको पार्टी हो । पछिल्लो चरणमा आएर पार्टीको..

पुरा पढ्नुस »

‘कुम्भमेला’ सावित नहोस् त्रिवेणीको भेला :: शिवजी श्रेष्ठ २८ चैत्र २०६९, बुधबार ०९:०५

करिब–करिब डेढ वर्ष आफ्नै काँधमा जुवा नारेर हलो जोतेका हली माधवकुमार नेपालले ‘बुढोगोरु’को उपाधि दिएको नेपाली काङ्गे्रसको महासमिति बैठक चलिरहेको सन्दर्भमा आफूलाई आफैंभित्र केलाउनुपर्ने भएको छ । भनिन्छ, नेपाली काङ्गे्रस राष्ट्रिय राजनीतिमा यति कमजोर कहिल्यै भएको थिएन । नेपाली..

पुरा पढ्नुस »

‘बुढो गोरु’ भन्नेहरुलाई काङ्ग्रेसले के जवाफ दिने ? :: विनोद नेपाल २८ चैत्र २०६९, बुधबार ०६:३८

नवलपरासीको सदरमुकाममा चैत २६ गते उद्घाटन भएको नेपाली काङ्ग्रेसको महासमिति बैठकको बन्दसत्र र अन्य कार्यक्रम नवलपरासी जिल्लामै अवस्थित प्रशिद्ध धार्मिक स्थल त्रिवेणीधाममा जारी छ । सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक शक्ति भएर पनि आन्तरिक लोकतन्त्रमा सधैँ कमजोर देखिएको..

पुरा पढ्नुस »

अब राजतन्त्रको पक्षमा किन नबोल्ने ? :: रमेश ग्रहण सिलवाल २३ चैत्र २०६९, शुक्रबार ०८:०८

‘चारदलीय सिन्डिकेट’ शब्द नेपाली राजनीतिक बजारमा यतिबेला चल्तीमा छ । उक्त चारदलीय सिन्डिकेटले सङ्क्रमणकालको फाइदा उठाउँदै मुलुकमा मूर्दाशान्ति स्थापित गर्ने सफलता हासिल गरेको छ । प्रजातन्त्रको मेरुदण्ड मानिने शक्तिको पृथकीकरणले हावा खाएको छ भने प्रजातन्त्रको खम्बा मानिने..

पुरा पढ्नुस »

चुनावी गठबन्धन : कति आवश्यक, कति सम्भव ? :: देवप्रकाश त्रिपाठी २१ चैत्र २०६९, बुधबार ०९:५२

२०४६ सालको राजनीतिक परिवर्तनपश्चात् एमालेका तत्कालिक नेता मदन भण्डारीले देश निर्माणका लागि प्रजातन्त्रवादी र वामपन्थी शक्तिको सहकार्य आवश्यक भएको बताउँदै कम्तीमा एक दशकसम्म काङ्ग्रेस–एमालेको कार्यगत एकता हुनुपर्ने सुझाव गर्नुहुँदा काङ्गे्रसका नेताहरूले भण्डारीको..

पुरा पढ्नुस »

प्रवासमा काङ्ग्रेस र नेताहरूको मानसिकता :: चित्र केसी २१ चैत्र २०६९, बुधबार ०९:४४

नेपाली काङ्ग्रेसको मूल आदर्श–सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो । यही सिद्धान्तप्रति आस्थावान रहेर पनि विभिन्न कारण र उद्देश्यले देशभन्दा बाहिर विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई एकै सूत्रमा आबद्ध गराउने काम नेपाली जनसम्पर्क समितिले गर्दै..

पुरा पढ्नुस »

राजासहितको लोकतन्त्र पो दिन्छ कि अन्तिम निकास :: रमेश ग्रहण सिलवाल १५ चैत्र २०६९, बिहीबार ०८:००

पैसो नै छ महान् आज अरु केही होइन मन–चित्तमा पैसो सबको अरु छँदै छैन ठाउँ–कुठाउँमा लफडा छ यही पैसोले गर्दा सुख–शान्ति कतै छैन धनदौलतमा पर्दा भएभरका आकाङ्क्षामा पैसो सबलाई चाहिने बाध्यतामा मात्र होइन, सधैं पैसो दाहिने झगडाको बीउ पैसो अशान्तिको जड जसरी नि कमाउनै छ ‘बढ अघि..

पुरा पढ्नुस »

चमत्कार देखाउँदै ‘चमत्कारी’ ! :: देवप्रकाश त्रिपाठी १४ चैत्र २०६९, बुधबार ०८:०५

कसैले महिला या पुरुषको कृत्रिम हाउभाउ प्रस्तुत गर्ने कला पक्षलाई छोडेर भन्नुपर्दा कुनै पनि मानिस एकैपटकमा पुरुष र महिला बन्न सक्दैनन्, प्रकृतिको यो नियमलाई चुनौती दिन कसैले सक्छ भने त्यो प्रकृतिले मात्र भन्ने हामीले बुझेका छौँ । तर, नेपाली राजनीतिमा केही कालअघि प्रकट भएका..

पुरा पढ्नुस »

निर्वाचनविरोधिसँग भिड्ने कि फकाउने ? :: विनोद नेपाल १३ चैत्र २०६९, मंगलवार २२:४९

संवैधानिक विवादका बीच निर्वाचन आयोगले पूर्णता पाएको छ । पूर्व कायममुकायम प्रमुख निर्वाचन आयुक्त र पहिलोपटक नियुक्त निर्वाचन आयुक्तहरुको विषयमा विवाद नभएपनि दुई पूर्व आयुक्तको पुनः नियुक्तिको विषयमा राष्ट्रपति प्रष्ट हुन चाहेपछि केही अन्योल उत्पन्न भएकोमा उक्त सिफारिश..

पुरा पढ्नुस »

गल्ती खिलराजको कि नेपाल बारको ? :: अधिवक्ता दामोदर पौडेल १३ चैत्र २०६९, मंगलवार २२:४२

पशुपतिनाथको यात्रामा निस्केको हात्तीको ठूलो बथान बीच–बीचमा साकाहारी भोजन गर्दै काठमाडांै पुगेछ । अर्को बाघको बथान पनि बीचमा जनावरहरूको मासु खाँदै काठमाडौं पुगेछ । मासु खाने कि नखाने भन्नेबारे बाघको बथानमा विवाद चले पनि हाम्रो शरीरले दिएको स्वरूप नै मासु खाने हो भन्नेहरूले मासु..

पुरा पढ्नुस »

खबरदार ! प्रचण्ड मधेसबाट चुनाव लड्ने षड्यन्त्र गर्दैछन् ११ चैत्र २०६९, आईतवार ०९:२८

अमरदीप मोक्तान  :: पुष्पकमल दाहाल उर्फ प्रचण्डले आउँदो चुनावमा मधेसबाट चुनाव लड्ने उदघोष गरेका छन् । उनको तयारी धनुषा जिल्ला क्षेत्रनं-५ को महेन्द्रनगरबाट चुनाव लड्ने रहेको बुझिन्छ भने मधेसबाट चुनाव जितेर मधेसको पक्षमा संघियतासहितको संविधान लेख्ने उद्घोष उनले गर्नुलाई..

पुरा पढ्नुस »

यो संयन्त्र हो कि षडयन्त्र ? :: देवप्रकाश त्रिपाठी ७ चैत्र २०६९, बुधबार १०:११

राजनीतिक दलहरू सत्ताबाट बाहिरिँदा एकथरी मानिस शोकाकूल बनेका छन् भने अनेकथरी मानिसमा एउटा बेग्लै प्रकारको सन्तुष्टि प्राप्त भएको देखिँदै छ । नयाँ नेपालको सपना देखाउँदै ०६३ को परिवर्तनमा अगुवाइ गर्ने दलका नेताहरू ०६९ सम्म आइपुग्दा अक्षम र असफल मानिसको झुण्डमा रूपान्तरित भएका..

पुरा पढ्नुस »

अब ‘ज्ञानेन्द्रपथ’ हुँदै चुनावी अभियानमा लागौँ :: रमेश ग्रहण सिलवाल ७ चैत्र २०६९, बुधबार ०९:४०

स्वतन्त्रता सबैलाई प्यारो लाग्छ । त्यसैकारण हामी अधिकार, कानुनी शासन, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता आदिका कुरा गर्छाैं । प्रजातन्त्रको विकल्प हुँदैन भन्छौँ । आफ्नो चेतनाको स्तर र विवेक प्रयोग गरी सही ठानिएको कार्य सम्पन्न गर्नु नै वास्तवमा स्वतन्त्रता हो । कसैको पनि दबाब वा..

पुरा पढ्नुस »

विशेष

सबै

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..