लेख


निर्वाचनका मतदाता : एक संस्मरण र यो निर्वाचन ११ मंसिर २०७४, सोमबार ०३:४५

हालै मेरो लाइब्रेरी टाइममा मोबाइलमा एक मित्र को सानो स्टेटस पढें । धोकेबाज नेता गुरु र नेपाली राजनीति । यसै को पुस्तक मेरो अगाडी खुला थियो । यसै को अध्ययनमा त मेरो यतिका वर्ष बितेका छन् । आज चश्मा लगाएर विदेशी पुस्तकालय र गुरुहरु संग किताब का पाना पल्टाउदै छु । शिक्षक लाइ यो कुरा भनें..

पुरा पढ्नुस »

तनावरहित जीवन र सकारात्मक सोंच ३ आश्विन २०७४, मंगलवार ०२:३१

हालका दिनहरुमा समाजिक अपराधका घटनाहरु बढ्दो क्रममा छन् । घरेलु हिंसाको रुपमा होस् या हत्या, बलात्कार, कुटपिट जस्ता अपराधिक घटनाहरु दिनानुदिन बढिरहेका छन् । युवाहरु लागुपदार्थको सेवन गर्दै दुव्र्यसनी बन्दैछन् । पारिवारीक वेमेल, झै–झगडा त सामान्य भैहाले । अर्को तर्फ जीवनमा केही..

पुरा पढ्नुस »

प्रचण्डको शिर किन अँध्यारो ? २१ श्रावण २०७३, शुक्रबार २२:०८

प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्रीले आफूमाथि उठेका प्रश्नहरूको संसद्मा जवाफ दिइरहँदा माओवादी अध्यक्ष प्रचण्डको मुहारमा एकप्रकारको छटपटी देखियो । प्रमले जवाफ होइन प्रश्न गर्न थालेपछि अगाडिको पङ्क्तिमा बस्नुभएका उहाँको मुहारमा फुङ्ग..

पुरा पढ्नुस »

लोकतन्त्र विशेष: लोकतन्त्र प्रतिको विश्वासनै नेपाली जातिको समृद्धिको आधार १० बैशाख २०७३, शुक्रबार २१:४३

भोलि वैशाख ११ अर्थात् लोकतन्त्र दिवस । नेपाली लोकतन्त्रले एक दशक पूरा गरेको छ । दोस्रो जनआन्दोलनका रूपमा चर्चित र स्थापित ०६२-०६३ को राजनीतिक आन्दोलन सफल भएको दिनलाई स्मरण गर्दै मनाइने यो दिवस नेपाल र नेपालीका लागि विशेष छ । थुप्रै सहिदको शहादतपछि आम नेपालीमाझ स्थापित यो दिनको..

पुरा पढ्नुस »

ज्योतिषशास्त्रीय दृष्टिमा वि.सं. २०७३: सुखद संभावना, कार्यान्वयन पक्ष फितलो, मुलूक अनिर्णयको बन्दि बन्दै  १ बैशाख २०७३, बुधबार १०:१०

बृहस्पतिको मध्यमगति पाँच कला ० विकला हुन्छ । मध्यम गतिका हिसाबले बृहस्पतिले एक राशि (३० डिग्री) पार गर्न जति समय लगाउँछ, त्यसलाई एक संवत्सर भनिन्छ । संवत्सर भनेको वर्षको पर्याय शब्द हो । बृहस्पतिको गतिका आधारमा उत्पन्न हुने संवत्सरलाई बार्हस्पत्य संवत्सर भनिन्छ । एक राशिचक्र..

पुरा पढ्नुस »

मधेशको धैर्य टुट्दै २४ चैत्र २०७२, बुधबार २२:३०

कुनै पनि भुगोल कुन देशमा रहने भन्ने निर्णय शासकहरूको शक्ति वा युद्धले निर्णय गरेको इतिहास छ । बलवान शासक वा देशले कमजोर क्षेत्र, भुगोल वा समुदायलाई बल वा छलपुर्वक आप्नो भूमिमा समाहित गरेको विभिन्न इतिहासका पानाहरूले स्पस्ट पारेका छन् । पौराणिक कालदेखि आधुनिक इतिहाससम्ममा कतिपय..

पुरा पढ्नुस »

ओलीको चीन भ्रमणको राष्ट्रिय एजेण्डा ५ चैत्र २०७२, शुक्रबार ११:११

चैत ७ गतेदेखि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाँदै हुनुहुन्छ । भारतको थोरै सफल र धेरै असफल भ्रमणपछि ओली चीन भ्रमणमा जानुलाई नेपालमा सबै पक्षबाट निकै महत्वसाथ हेरिएको छ । ओली भ्रमणले नेपाल–चीन सम्बन्धमा कोशे ढुङ्गा स्थापना गरोस् भन्ने आमधारणा देखिएको छ । ओलीले चीन जानुअघि..

पुरा पढ्नुस »

के होला अब पौडेलको राजनीति ? २६ फाल्गुन २०७२, बुधबार २३:१४

करिव ५५ वर्षदेखि नेपाली कांग्रेसमा रहेर निष्ठाको राजनीति गर्दै आइरहेका रामचन्द्र पौडेल पार्टी सभापति पदमा निकै भारी मत अन्तरले पराजित भए । उनको पराजय व्याक्तिगत हो या निष्ठाको पराजय हो ? अर्थात् पौडेल व्यक्ति हारेका हुन् कि ? निष्ठाको राजनीति हारेको हो ? भन्ने विश्लेषण र विमर्श..

पुरा पढ्नुस »

नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशन र जनअपेक्षा १८ फाल्गुन २०७२, मंगलवार १२:०१

मुलुककै ठूलो दल नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशनको चहलपहल सुरु भएको छ । यसपटकको काङ्ग्रेस महाधिवेशनले केही फरक परिणाम दिनैपर्छ भन्ने राय–सुझाव र धारणा पनि आम काङ्ग्रेसजनबाट आइरहेको छ । जनताले काङ्ग्रेसबाट देशको नयाँ भविष्य कोरिने आशा पाल्न थालेका छन् । यस जनअपेक्षा पूर्तिका..

पुरा पढ्नुस »

अधिवेशनमा झल्कियो कांग्रेसको खुसी र पीडा ५ फाल्गुन २०७२, बुधबार २३:५३

चुनावको माध्यमबाट नेपाली हरू पूरा भएका छन् र कांग्रेस १३औँ महाधिवेशनको अन्तिम चरणमा छ । एकजना हजुरबा पुस्ताबाटै कांग्रेसी परिवारमा रहेका र आफूसमेत नगरको चुनावमा जितेर अब त्यसभन्दा माथि नउठ्ने विचार लिएका अधबैंसे साथीले आफ्नो छोरासमेत कांग्रेसमा नै रहेको बताए । उनले थपे कि एउटा..

पुरा पढ्नुस »

दाने गाईहरुको भीड र सुविधाको मधुमाश ६ माघ २०७२, बुधबार २३:१५

जुनसुकै विपक्षीप्रति निर्मम रुपमा प्रस्तुत हुने र समकालीन राजनीतिमा खरो र सिधा कुरा गर्ने व्यक्तित्व बनाएको एमाले अध्यक्ष कमरेड केपी ओलीले प्रधानमन्त्रीको पद बहाली गरेर सरकार संचालन गरेको १०० दिन पूरा भईसकेको छ । अर्थात्, जुनसुकै सरकारले पाउने मधुमाशको सुविधा यो सरकारले पनि..

पुरा पढ्नुस »

पितृसत्ता के हो ? :: बबिता बस्नेत १४ श्रावण २०७२, बिहीबार ०७:४१

नेपालको संविधान २०७२ को प्रस्तावनामा ‘पितृसत्ता’ पनि उल्लेख हुनुपर्छ भन्ने कुरा आवाजको रूपमा उठेको मात्र छैन, यसलाई विभिन्न राजनीतिक दलका नेताले गम्भीरतापूर्वक लिएका पनि छन् । निरङ्कुशता तथा विभिन्न कुसंस्कारको अन्त्य गर्दै… भनी उल्लेख भएको ठाउँमा पितृसत्ताको अन्त्य गर्दै…..

पुरा पढ्नुस »

खतरनाक नागरिक कर्तव्य :: बबिता बस्नेत ७ श्रावण २०७२, बिहीबार ०२:५०

सिंगापुर भ्रमणमा रहेका बेला नेपालीको एउटा समूह कार्यक्रम स्थलसम्म पुग्न ट्याक्सी चढेछ । तीन दिनसम्म एकै ठाउँ जानुपर्ने रहेछ, प्रत्येक दिन ट्याक्सी चढ्दा उत्ति नै पैसा उठेछ । हामीकहाँ ट्याक्सीपिच्छे फरक–फरक पैसा उठ्ने देखिरहेका र भोगिरहेका उनीहरूमध्ये बलबहादुर केसी (हाल जिल्ला..

पुरा पढ्नुस »

को हुन् यो देशका महिला ? :: बबिता बस्नेत १६ असार २०७२, बुधबार २२:१०

नेपाली महिला आन्दोलनको इतिहास पुरानो छ, राणाकालीन विद्रोहसँग जोडिएको छ । यो मुलुकमा नागरिकले स्वतन्त्र हैसियत प्राप्त गर्नका लागि गरेका सङ्घर्षका हरेक चरणमा महिलाको सहभागिता रहँदै आएको छ । तर, हैसियतको कुरा गर्ने हो भने नेपाली महिला अहिलेको मितिसम्म आमा हुन्, श्रीमती, दिदी–बहिनी,..

पुरा पढ्नुस »

दाता सम्मेलन : के माग्ने, कसरी माग्ने ? :: बबिता बस्नेत ३ असार २०७२, बिहीबार ०१:०१

नेपालीमा एउटा भनाइ छ, ‘दिनु परोस्, लिनु नपरोस् ।’ प्रायः सबैको मनमा यो कुरा लागिरहेको पनि हुन्छ कि हे भगवान् मुठ्ठी फुकाएर दिन पाइयोस्, तर हात फैलाएर माग्नु नपरोस् । आकाश र जमिनबीच जति अन्तर छ, माग्नु र दिनुबीचको फरक त्यति नै छ । दिनेको हात सधैँ माथि हुन्छ भन्ने भनाइ पनि हामीकहाँ..

पुरा पढ्नुस »

विशेष

सबै

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन कर्मचारी र..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..