खेल संसार


एक खेल अगावै मनाङ च्याम्पियन १४ फाल्गुन २०७०, बुधबार ०७:०५

काठमाडौं, १४ फागुन । दशरथ रंगशालामा जारी सहिदस्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले एक खेल अगावै उपाधि जितेको छ । सुपर लिगअन्तर्गत आफ्नो चौंथो खेलमा मनाङले नेपाल पुलिसलाई २–० ले पराजित गर्दै उपाधि जितेको हो । यद्यपि, दोस्रो तथा तेस्रोका लागि भने अन्तिम चरणका खेलहरू..

पुरा पढ्नुस »

थ्री–स्टारको उपाधि सम्भावना कमजोर १३ फाल्गुन २०७०, मंगलवार ०६:२०

काठमाडौं, १३ फागुन । दशरथ रंगशालमा जारी सहिदस्मारक ‘ए’ डिभिजन लिगमा साबिक विजेता थ्री–स्टारको उपाधि सम्भावना कमजोर बनेको छ । सोमबार संकटासग गोलरहित बराबरीमा रोकिएपछि थ्री–स्टारको गणितीय सम्भावना मात्र बाकी रहेको हो । आफ्नो चौथो खेलमा स्पष्ट नतिजाका लागि मैदान छिरेको..

पुरा पढ्नुस »

मच्छिन्द्रको अपराजित यात्रा जारी ९ फाल्गुन २०७०, शुक्रबार ०५:२३

काठमाडौं, ९ फागुन । पुलिसले पहिलो गोलको अग्रतालाई १० मिनेट जोगाउन सकेको भए सायद नतिजा फरक हुन सक्थ्यो ।  निर्धारित समय सकिन ३ मिनेट बाँकी हुँदा बराबरी गोल फर्काएको मच्छिन्द्रले ६ मिनेट थपिएको अक्तिरिक्त समयको चौथो मिनेटमा निर्णायक गोल गरेपछि पुलिसलाई स्तब्ध मात्र पारेन, जारी सहिद..

पुरा पढ्नुस »

एसिसी महिला प्रिमियर ट्रफी क्रिकेट प्रतियोगिता ३ फाल्गुन २०७०, शनिबार १६:५६

काठमाडौं, ३ फागुन । एसियाली क्रिकेट परिषद् (एसिसी) महिला प्रिमियर ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले भोलि आइतबार चीनको सामना गर्ने भएको छ । थाइल्यान्डमा हुने सो प्रतियोगितामा पहिलोपटक ४० ओभरको खेलमा सहभागिता जनाएको नेपालले भोलि आफ्नो चौथो खेल चीनसंगै खेल्दैछ । नेपाली महिला..

पुरा पढ्नुस »

नेपाल थाइल्यान्डसँग पराजित २ फाल्गुन २०७०, शुक्रबार ०७:०३

ललितपुर, २ फागुन । एसीसी महिला प्रिमियर क्रिकेटको दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । पहिलो खेलमा कमजोर प्रतिद्वन्द्वी इरानलाई २ सय २१ रनले हराएको नेपाल बिहीबार आयोजक थाइल्यान्डसँग ८ विकेटको भारी अन्तरले पराजित हुन पुग्यो । यसअघि पहिलो खेलमा थाइल्यान्डले भुटानलाई..

पुरा पढ्नुस »

एपीएफको अपराजित यात्रा कायम २८ माघ २०७०, मंगलवार १७:३६

काठमाडौं, २८ माघ । काठमाडौंमा जारी ढोरपाटन कप महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफले अपराजित यात्रा कायमै राखेको छ । जारी लिगमा १३औं जित हात पार्ने क्रममा एपीएफले आयोजक ढोरपाटन क्लबलाई तीन ३–० को सोझो सेटमा हरायो । गोंगबुस्थित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा..

पुरा पढ्नुस »

नेपाल अफगानिस्तानसँग पराजित २६ माघ २०७०, आईतवार ०२:१८

हेमन्त काफ्ले, सिड्नी, २६ माघ । पछिल्ला दिनमा दक्षिणएशियाली फुटबलमा पावरहाउस बन्दै गएको अफगानिस्तान फेरी पनि नेपालका लागि वाधक बनेको छ । यो राष्टियस्तरको फुटबलमा मात्र नभइ अस्ट्रेलियामा संचालित मिनी साउथ एशियनकपमा पनि नेपालको लागि उपाधिको वाटोमा अफगानिस्तान वाधक बनेको हो ।..

पुरा पढ्नुस »

नेपाल उपाधिका लागि अफगानिस्तानसँग भिड्दै २३ माघ २०७०, बिहीबार ०४:४९

हेमन्त काफ्ले, सिड्नी, २३ माघ । पछिल्ला दिनमा दक्षिण एशियाली फुटबलमा पावरहाउस बन्दै गएको अफगानिस्तान फेरी पनि नेपालका लागि चुनौती बनेको छ । यो राष्टियस्तरको फुटबलमा मात्र नभइ अस्ट्रेलियामा सन्चालित मिनी साउथ एशियनकपमा पनि नेपालको लागि उपाधिको वाटोमा अफगानस्तान चुनौती बनेको हो..

पुरा पढ्नुस »

एपीएफलाई उपाधि १८ माघ २०७०, शनिबार ०५:१७

पर्वत, १८ माघ । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा एपीएफले न्यु डायमन्ड काठमाडांैलाई ३–० को सोझो सेटले पछि पार्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । चौथो पर्वत महोत्सवको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा..

पुरा पढ्नुस »

लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपका तीन खेल चैतमा १८ माघ २०७०, शनिबार ०५:१३

ललितपुर, १८ माघ । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत पौडी, शारीरिीक सुगठन र गल्फका खेलहरू आउने चैत महिनामा मात्र सञ्चालन हुने भएको छ । पौडी र शारीरिक सुगठनको मौसमका कारण अहिले प्रतियोगिता सञ्चालन गर्न नसकिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । यसैगरी,..

पुरा पढ्नुस »

ओलावालेको ह्याट्रिकमा संकटा विजयी १८ माघ २०७०, शनिबार ०५:०९

काठमाडौं / लिगमा पहिलो ह्याट्रिकसहित ४ गोल गर्दै नाइजेरियन खेलाडी ओलाडिपो ओलावाले आफिज नायक बनेपछि संकटा क्लब एपीएफमाथि एकपक्षीय दबाब कायम राख्दै सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लियो । उपाधिको दाबेदार मानिएको एपीएफ संकटासँग ४–१ ले पराजित भएसँगै दोस्रो..

पुरा पढ्नुस »

ब्वाइज युनियन रेलिगेसननजिक १७ माघ २०७०, शुक्रबार ०६:४३

काठमाडौं, १७ माघ । बिहीबार भएको सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा सरस्वती क्लबसग २–१ ले पराजित भएस“गै ब्वाइज युनियन क्लब रेलिगेसन नजिक पुगेको छ । रेलिगेसनबाट बच्ने गणतीय सम्भावना भने ब्वाइजको कायमै छ । ब्वाइजलाई हराएसगै सरस्वती भने रेलिगेसन दबाबबाट मुक्त भएको छ । ब्वाइज युनियन..

पुरा पढ्नुस »

राष्ट्रिय पौडी प्रतियोगिताका लागि स्विमिङ पुल १६ माघ २०७०, बिहीबार १७:३९

सुर्खेत, १६ माघ । सुर्खेतको वीरेन्द्रनगरमा निजी लगानीमा राष्ट्रियस्तरकै पौडी प्रतियोगिता गर्न सकिने स्विमिङ पुल (पौडी पोखरी) को निर्माण सुरु गरिएको छ । वीरेन्द्रनगर–६ मा रहेको घन्टाघर पार्कका सञ्चालक चिन्तामणि शर्माले आफ्नै लगानीमा पौडी पोखरीको निर्माण सुरु गरेका हुन् । झन्डै..

पुरा पढ्नुस »

संकटा र एपीएफ विजयी १५ माघ २०७०, बुधबार ०७:२०

काठमाडौं, १५ माघ । दशरथ रंगशालामा जारी सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा नेपाल एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई ३–१ ले पराजित गर्दै लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एपीएले थ्री स्टार समान १७ अंक बनाएपनि गोल अन्तरमा पछि परेको हो । मंगलबारनै भएको अर्को खेलमा ब्वाइज..

पुरा पढ्नुस »

नेपालको सान्त्वना जित १५ माघ २०७०, बुधबार ०७:१६

काठमाडौं । एक दिवसीय विश्वकप छनोटको लक्ष्य लिएर न्युजिल्यान्ड पुगेको नेपाली राष्ट्रिय टिमले नवौं स्थानका लागि भएको प्ले अफ म्याचमा युगान्डालाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सान्त्वना जित निकालेको छ । नेपालले समूह चरणका चार खेल तथा सातौं स्थानका लागि..

पुरा पढ्नुस »

विशेष

सबै

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..