खेल संसार


मनाङसँग प्रहरीको लज्जास्पद हार ३० फाल्गुन २०७०, शुक्रबार ०५:१०

पोखरा, ३० फागुन । लिग विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब १२आंै आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । बिहीबार पोखरा रंगशालामा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा विभागीय नेपाल प्रहरीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङले आयोजक सहारा क्लब..

पुरा पढ्नुस »

आयरल्यान्डसँग नेपाल पराजित २९ फाल्गुन २०७०, बिहीबार ०५:१७

एजेन्सी फतुल्लाह, २९ फागुन । नेपाल ट्वान्टी–२० विश्वकपको अभ्यास खेलमा आयरल्यान्डसँग ५ विकेटले पराजित भएको छ । नेपालले पहिले ब्याटिङ गर्दै आयरल्यान्डलाई ७ विकेटको क्षतिमा १ सय ३८ रनको लक्ष्य दिएको थियो । जवाफमा ५ बल बाँकी छँदै ५ विकेटको क्षतिमा १ सय ४१ रन जोड्यो । आयरल्यान्डसँग..

पुरा पढ्नुस »

‘संसारलाई हाम्रो क्रिकेट देखाउन यहाँ आएका छौं’ २७ फाल्गुन २०७०, मंगलवार ०७:३७

एजेन्सी ढाका, २७ फागुन ।  यूएईमा दुई टिमसँगको अभ्यास खेलपछि विश्वकप ट्वान्टी–२० का लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय टिमले जतिसक्दो राम्रो खेल्ने र नतिजा सुखद निकाल्ने अपेक्षा राखेको छ । आगामी २ चैत्रबाट प्रतिस्पर्धामा उत्रने राष्ट्रिय टिमले सोमबार ढाकास्थित प्यासिफिक..

पुरा पढ्नुस »

सहारा सेमिफाइनलमा २५ फाल्गुन २०७०, आईतवार ०६:५९

पोखरा, २५ फागुन । साविक उपविजेता सहारा क्लब पोखराले १२औं आहा रारा गोल्डकपमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा सहाराले सशस्त्र प्रहरी बल (एपीएफ) को टिमलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सहारालाई अन्तिम चारमा..

पुरा पढ्नुस »

विश्वकपमा नेपालका चुनौती २४ फाल्गुन २०७०, शनिबार ०७:०७

काठमाडौं, २४ फागुन । विश्वकप ट्वान्टी–२० को पाँचौं संस्करण आगामी २ चैत्रबाट बंगलादेशमा सुरु हुँदै छ । १६ टिमको सहभागिता रहने प्रतियोगितामा अन्तिम १० मध्येमा टेस्ट मान्यता प्राप्त शीर्ष ८ टिमको स्थान पक्का हुँदा बाँकी दुई स्थानका लागि ८ टिमले प्रारम्भिक चरणमा प्रतिस्पर्धा..

पुरा पढ्नुस »

याक अट्याक साइक्लिङ जारी २३ फाल्गुन २०७०, शुक्रबार ०५:१९

लमजुङ, २३ फागुन । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइक्लिङ प्रतियोगितामध्येको एक याक अट्याक साइक्लिङ रेसको आठौं संस्करण जारी हु“दा प्रतियोगीहरू हिमालपारिको जिल्ला मनाङ पुगेका छन् । बुधबार गोरखाबाट आएका देशी तथा विदेशी प्रतियोगीहरू बिहीबार बिहान मनाङतर्फ अघि बढेका थिए ।..

पुरा पढ्नुस »

नेपाली क्लब न्यु साउथवेल्स एमेच्यौर लिगमा सामेल २२ फाल्गुन २०७०, बिहीबार १०:४६

हेमन्त काफ्ले, सिडनी । तामाड रिक्रेएसनल क्लब (टीआरसीसी) ले आपनो पाँचौ बार्षिक उत्सवको उपलक्ष्य पारेर टोलीका खेलाडीलाइ अस्ट्रेलियाको सिडनीमा सम्मान गरेको छ । फुटबल लगायत बिभिन्न सामाजिक कार्यमा संल्गन टीआरसीसीले यस पटक अस्ट्रेलियामा नेपाली झण्डा फहरयाउने नया योजना समेत..

पुरा पढ्नुस »

धरानलाई १२ वर्षपछि सफलता २२ फाल्गुन २०७०, बिहीबार ०७:०५

पोखरा, २२ फागुन । सहारा क्लब पोखराले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी भएका हरेक क्षण नमीठो हार बेहोर्दै घर फर्किने क्रम यसपालि धरानले भंग गरेको छ । थ्री–स्टारका भरपर्दा आठजना खेलाडीसहित सुसज्जित धरानले यसपालि भने क्वार्टरफाइनलको दैलो उघा-यो । पोखरा..

पुरा पढ्नुस »

एक दिवसीय भलिबल प्रतियोगिता सम्पन्न, म्याग्दी समाजलाई उपाधि २२ फाल्गुन २०७०, बिहीबार ०२:५२

सिड्नी । नेपाली कांग्रेस पार्टीको भातृ संगठन जनसम्पर्क समिति अष्ट्रेलियाले एक दिवसीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । सिड्नी अवस्थित म्यारीकभिलको पिसीवाईसी क्लबमा सम्पन्न प्रतियोगितामा सिड्नीका ६ वटा भलिबल क्लबले सहभागिता जनाएका थिए । प्रतिस्पर्धा सहित सांस्कृतिक..

पुरा पढ्नुस »

एन्फा एकेडेमीलाई एपीएफले टाइब्रेकरमा हरायो २१ फाल्गुन २०७०, बुधबार ०६:५७

पोखरा, २१ फागुन । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा मंगलबारबाट सुरु भएको १२औं आहा रारा गोल्ड कपको उद्घाटन खेलमा एपीएफले एन्फा एकेडेमी युथ–१६ टिमलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको छ । १–१ को बराबरीमा सकिएको निर्धारित ९० मिनेटको खेल अतिरिक्त समयमा..

पुरा पढ्नुस »

म्याड्रिड डर्बी बराबर हुदा बार्सिलोनालाई फाइदा २० फाल्गुन २०७०, मंगलवार ०७:०३

एजेन्सी म्याड्रिड : उपाधिको प्रमुख दाबेदार मानिएका रियल म्याड्रिड र एथलेटिको म्याड्रिडले २–२ गोलको बराबरी खेलेपछि दोस्रो स्थानको बार्सिलोनाले शीर्ष स्थानको रियल म्याड्रिडसगको अंक दूरी केही कम गरेको छ । आइतबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको गोल मद्दतमा रियल..

पुरा पढ्नुस »

अन्तरबैंक सेभेन ‘ए’ साइड फुटबल उपाधि नबिललाई १९ फाल्गुन २०७०, सोमबार ०७:२५

पोखरा, १९ फागुन । पोखरामा आयोजित अन्तरबैंक सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि नबिल बैंकले हात पारेको छ । उपाधिसहित उसले खसी, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग-यो । पोखराको सहिदचोक स्थित अञ्चल प्रहरी कार्यालयको खेलमैदानमा आइतबार सम्पन्न फाइनलमा नबिलले कैलाश विकास बैंकलाई..

पुरा पढ्नुस »

मनाङ मस्र्याङ्दी च्याम्पियन १८ फाल्गुन २०७०, आईतवार ०६:५६

काठमाडौं, १८ फागुन । सुपर लिगमा अपराजित रहदै उपविजेता बनेको मच्छिन्द्र फुटबल क्लबले ५ मध्ये ३ उत्कृष्ट विधामा बाजी मार्दा विजेता मनाङको अन्तिम खेल भने सुखद् रहेन । लिगको अन्तिम खेलमा शनिबार थ्री–स्टारले मनाङलाई २–१ ले पराजित ग-यो । उत्कृष्टतर्फका हरेक खेलाडी तथा प्रशिक्षकले..

पुरा पढ्नुस »

एपीएफद्वारा पुलिस पराजित १७ फाल्गुन २०७०, शनिबार ०६:५६

काठमाडौं, १७ फागुन । पहिलो चरणको लिगमा उत्कृष्ट प्रदर्शन गरे पनि सुपर लिगमा पुरानो प्रदर्शन दोहोर्‍याउन नसकेको एपीएफले जारी लिगको अन्तिम खेलको अन्त्य भने सुखद् ढंगले गर्‍यो । उसले शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिसलाई २–० ले पराजित गर्न सफल भएको हो । नतिजाले खासै अर्थ..

पुरा पढ्नुस »

फुटबलमा विजयी विजय १५ फाल्गुन २०७०, बिहीबार १०:०१

हेमन्त काफ्ले, सिडनी । फुटबल भनेपछि भुत्तुकै हुन्छन विजय कार्की । यो उनको अभिष्ट चाहनाले उनलाई नेपालमा मात्र होइज प्रवासमा पनि छाडेको छैन । नेपालमा छँदा क्लबस्तरिय फुटबलमा होमिएका विजय अस्ट्रेलिया आएर पनि फुटबलको पछाडी दौडिएकै छन । राष्ट्रिय खेलाडी बन्ने उनको सपना पुरा नभएपनि..

पुरा पढ्नुस »

विशेष

सबै

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..