खेल संसार


सहिद स्मारक ए डिभिजन लिगः संकटा र ब्रिगेड ब्वाइज बराबरीमा ६ माघ २०७६, सोमबार १४:५१

काठमाडौँ, ६ माघ । संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले सहिद स्मारक ए डिभिजन लिगमा गोलरहित बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा दुवै टोलीले गोलरहित बरारबी खेल्दै अंक बाँडेका हुन् । संकटाले ७ खेलमध्ये २ जित, ३ बराबरी र २ हारका साथ ९ अंक जोडेको छ । बिबिसीको २..

पुरा पढ्नुस »

दर्शन गुरुङको निर्णायक गोलमा एनआरटीले पुलिसलाई हरायो २८ पुष २०७६, सोमबार १७:०७

काठमाडौँ, २८ पौष । न्युरोड टिम एनआरटीले काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित दर्ता गरेको छ । सोमबार भएको खेलमा एनआरटीले विभागीय नेपाल पुलिस क्लबलाई १–० ले हराएको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा खेलको ७६ औं मिनेटमा दर्शन गुरुङको गोलबाट एनआरटीले अग्रता..

पुरा पढ्नुस »

क्रिकेट रंगाशालालाई सहयोग जुटाउन महायज्ञ लगाउँदै धुर्मुश २८ पुष २०७६, सोमबार १०:१०

चितवन, २८ पौष । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगाशाला बनाउने सहयाग रकम संकलन गर्न माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । चितवनको रामपुरमा निर्माणाधीन रंगाशालालाई सहयोग रकम संकलन गर्न महायज्ञ लगाउन लागिएको हो । महायज्ञका लागि एक हजार १११ सदस्यीय मूल समिति..

पुरा पढ्नुस »

आईसीसी वरीयतामा राशिद, हार्दिक र विराटभन्दा पारस अगाडी २६ पुष २०७६, शनिबार १८:०८

काठमाडौँ, २६ पौष । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नयाँ टी–२० को वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्काले चर्चित क्रिकेटरलाई पछि पारेका छन् । अलराउण्डरतर्फ वरीयताको २५ औँ स्थानमा यथावत रहेका पारसले अफगानिस्तानका राशिद खान, भारतका विराट कोहली, भारतकै हार्दिक पाण्डया र..

पुरा पढ्नुस »

मैदानमा झगडा गर्ने खेलाडीलाई एन्फाले गर्‍यो कारबाही २५ पुष २०७६, शुक्रबार १०:१६

काठमाडौँ, २५ पौष । मैदानमा झगडा गर्ने खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारवाही गरेको छ । एन्फाको अनुशासन समितिले मैदानमै झगडा गर्ने मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबका खेलाडी र टिमलाई कारवाही गरेको हो । एन्फाले मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५÷५ खेल र रञ्जन विष्टलाई २..

पुरा पढ्नुस »

ए डिभिजन लिगः एपीएफको पहिलो जित १७ पुष २०७६, बिहीबार १७:१७

काठमाडौँ, १७ पौष । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफले पहिलो जित हात पारेको छ । आशिष लामाको २ गोलको मद्दतमा एपीएफले सरस्वती युथ क्लबमाथि २–१ को जित निकालेको हो । सरस्वतीका लागि थप गरिएको समयमा विनोद केसीले गोल फर्काए पनि हार टार्न सकेनन् । सातदोबाटोस्थित एन्फा..

पुरा पढ्नुस »

पोखरा प्रिमियर लिगको च्याम्पियन बन्यो चितवन, फाइनलमा बिराटनगर स्तब्ध १२ पुष २०७६, शनिबार १६:१०

पोखरा, १२ पौष । पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेतृत्वको चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनको अन्तरले हराउँदै दोस्रो संस्करणको उपाधि उपाधि जितेको हो । गत संस्करणमा चितवन..

पुरा पढ्नुस »

ए डिभिजन लिगः शेर्पालाई हराउँदै आर्मी तेस्रो स्थानमा ११ पुष २०७६, शुक्रबार १५:५३

काठमाडौँ, ११ पौष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मी विजयी भएको छ । सातदोबाटोमा आज भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गरेको हो । आजको जितसँगै आर्मी ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शेर्पा भने २ अंकसहित तालिकाको १० औंँ..

पुरा पढ्नुस »

पीपीएलः बुटवललाई हराउँदै विराटनगर फाइनलमा १० पुष २०७६, बिहीबार १७:०१

पोखरा, १० पौष । पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेटमा विराटनगर टाइटान्स फाइनलमा प्रवेश गरेको छ । सुनील धमलाको अर्धशतकीय पारीको मद्दतमा विराटनगर बुटवल बलास्टर्सलाई २१ रनले हराउँदै फाइनलमा पुगेको हो । विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २०..

पुरा पढ्नुस »

एन्फाद्वारा मोफसलका २५ प्रतियोगीताका खेल तालिका सार्वजनिक ९ पुष २०७६, बुधबार ११:१८

काठमाडौँ, ९ पौष । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालनको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र धनगढीमा दुई÷दुई..

पुरा पढ्नुस »

नेपाल १८ औँ स्थानमा यथावत ८ पुष २०७६, मंगलवार १३:०९

काठमाडौँ, ८ पौष । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब..

पुरा पढ्नुस »

पीपीएलः धनगढी र पोखरा बाहिरिए ८ पुष २०७६, मंगलवार १२:५३

पोखरा, ८ पौष । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएका छन् । पाँच खेलमा एक खेल मात्र जितेको पोखरा अङ्क तालिकाको पुछारमा छ । दुई खेल जितेको धनगढी पनि तालिकाको चौथो स्थानमा रहँदै प्रतियोगीताबाट..

पुरा पढ्नुस »

शहीद स्मारक ए डिभिजन, मनाङ शीर्ष स्थानमा ७ पुष २०७६, सोमबार १५:५४

काठमाडौँ, ७ पौष । मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । मनाङको जीतमा दयानन्द सिंहले निर्णायक गोल गरे । मध्यान्तरपछिको अत्तिरिक्त समयमा उनले गोल गरेका थिए..

पुरा पढ्नुस »

सावित्राको ह्याट्रिकमा एपीएफ फाइनलमा ७ पुष २०७६, सोमबार १३:५२

काठमाडौँ, ७ पौष । एपीएफ क्लब प्रधानसेनापति सातौं अन्तराष्ट्रिय महिला फुटबलको फाइनलमा पुगेको छ । सोमबार भएको खेलमा पुलिसमाथि ५–२ को फराकिलो गोल अन्तरले जित निकाल्दै एपीएफ फाइनलमा पुगेको हो । एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । अनीता बस्नेत र रेखा पौडेलले समान १/१..

पुरा पढ्नुस »

पोखरा प्रिमियर लिगः एक खेल अगावै चितवन प्ले अफमा ७ पुष २०७६, सोमबार १०:३५

पोखरा, ७ पौष । पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज प्ले अफमा प्रवेश गरेको छ । एक खेल खेल्नु अगाडि नै चितवन प्ले अफमा पुगेको हो । चितवन आठ अङ्कसहित शीर्ष स्थानमा छ । प्रतियोगितामा सहभागी छ वटै टिमले एक एक खेल खेल्न बाँकी छ । बुटवल ब्लास्टर्स चार..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..