साहित्य सरिता


दोस्रो दर्जाको मान्छे -आन्विका गिरी १२ चैत्र २०६८, आईतवार २२:०७

रातको १० बजेको थियो, ऊ कोठामा पस्दा । यसअघि ऊ यति राती मेरो कोठामा कहिल्यै आएकी थिइन । अरू बेलाजस्तो सीधै कोठामा नछिरेर ऊ ढोकामा नै उभिइराखी । बाहिर चिसो थियो । उसले लामो खैरो कोट लगाएकी थिई । त्यही कोटको ठूलठूलो खल्तीमा उसले आफ्ना दुवै हात घुसारेकी थिई । मुख मफलरले छोपेकी थिई । सधैँझैँ..

पुरा पढ्नुस »

आख्यान – कुमार नगरकोटी १२ चैत्र २०६८, आईतवार २२:०४

भुस्याहा आत्माहरूको कँही कतै कुनै चहलपहल थिएन । शिशिरको बफिर्लो प्रतिपदा-रात हृयाङ्गरमा झुण्डिएको पुरानो ओभरकोटझैँ शान्त मुद्रामा थियो । ११ : ४५ बजेको थियो शयन कक्षको भित्ते घडीमा । अनायास तपाईंको भावातीत-निद्रा भङ्ग, भङ्ग  र भङ्ग भइदियो । लगभग दुई वटा अश्वैत घोडा अट्ने..

पुरा पढ्नुस »

अमेरिकामा सिद्धिचरण, भीमनिधि र काशिवहादुरको जन्म शताब्दीको अवसरमा श्रद्धा अर्पण १२ चैत्र २०६८, आईतवार २१:४६

गोविन्द गिरी प्रेरणा, भर्जिनिया, अमेरिका १२ चैत । नेपाली भाषाका मूर्धन्य साहित्यकारहरु भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ तथा काशिवहादुर श्रेष्ठको जन्म शताब्दीको अवसरमा तिनले नेपाली वाडमयलाई पुर्याएको योगदानको चर्चा गर्दै एक समारोहकावीच श्रद्धा अर्पण गरियो । विगत ६ वर्षदेखि..

पुरा पढ्नुस »

इतिहासको यो खण्डमा -पार्थ सारथी ११ चैत्र २०६८, शनिबार २१:२४

आफ्नै किपट र रिमठिम आफ्नै ताम्वा र मोइजेन हाम्रो लडाईको सपना थियो हाम्रो रगतको मुल्य थियो, विलुप्त पारिएको भाषा र भेषको पहिचान जवर्जस्त लुटिएको गुम्वा र छोर्तेन फर्काई माग्ने आफ्नै ह्यूल्सामा एकमात्र सपना थियो एकमात्र लक्ष्य थियो, थुप्रै पासाङहरुको रगतको सगुन धेरैचोटी ढा“टेर..

पुरा पढ्नुस »

तिम्रो नशा -अनु ११ चैत्र २०६८, शनिबार २१:२१

सुस्त सुस्त चड्यो नशा, म मा होश थिएन सत्य सत्य कसम खान्छु, मेरो दोष थिएन !   तर्की तर्की म त हिढ्थे, छली सदा प्रेमको बाटो, तिमीले छेढेउ मन को तार, म मा जोश थिएन !   खोजी खोजी मेरो मुटु, प्रहार गर्येउ नजरले, चोट गहिरो लाग्द पनि म मा रोष थिएन !   मन्द मन्द मुस्कान तिम्रो नशा भन्ने..

पुरा पढ्नुस »

स्वतन्त्रता र मान्छे (सिमान्त लामिछाने) ११ चैत्र २०६८, शनिबार १७:१६

स्वतन्त्रता र मान्छे जब म बाधिन्छु आफ्नै सपनाले आफ्नै चाहनाले कसरि म आफुलाई स्वतन्त्र भनुँ सोचाईहरुमा हाबी भएर जब तिम्रो माया आउँछ पन्छी जस्तै म कसरि उड्न सक्छु र जब बाटोहरु पहिलेनै निर्धारण गरिन्छन् कसरि म आफ्नो गोरेटो छिचोल्न सक्छु अनि म स्वतन्त्र कसरि हुन्छु स्वतन्त्रता त..

पुरा पढ्नुस »

रोएकै छ देश (सोम लामिछाने मगर) ११ चैत्र २०६८, शनिबार १७:१४

  पुरानै गोला गानु बोकि दुखेकै छ देश ऐया आत्था चित्कार सगै रोएकै छ देश। होईन नयाँ ब्यथा कुनै बिना पर्बिधीको पुरानै यो घाउ चर्कि रोएकै छ देश । कत्ति कत्ति खटेका खै बैद्य छ सय एक बिसेक छैन बिछ्यौनामा लडेकै छ देश । उठछु भनि पटक पटक जेठ चौध सगै मुर्छित भै बेहोसमा गडेकै छ देश । मनमा..

पुरा पढ्नुस »

महिमा लोडशेडिङको (लेखनाथ थापा) ११ चैत्र २०६८, शनिबार १६:५२

लोडसेडिङले सबैलाई दिक्क पारेका बेलामा तलाई मात्र केको खुसी भन्नु होला। मलाई त खुसी नै लागिरहेको छ । किनकि आजसम्म दिनमा आठ घण्टा मात्र न हो । जावो आठ घण्टा बिजुली देख्नल नपाउँदा के भो र । जावो आठ घण्टा नाथे दैनिक नित्यकर्म गर्दा गर्दै बिताउन सकिन्छ । बाँकी सोह्र घण्टा बिजुलीसँग उठबस..

पुरा पढ्नुस »

प्वाइजन्स गर्लफ्रेण्ड (सुरेशजंग शाह) ११ चैत्र २०६८, शनिबार १६:५०

हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ …. आज एउटा भोलि अर्को सँग …। तिमीलाई नाटक गर्न अति नै आउने रहेछ ….जहिले फोन गरेपनि फोन नगर्नु म..

पुरा पढ्नुस »

मलाई नेपाली नारी नै मन पर्छ ! -कोमल भट्ट ११ चैत्र २०६८, शनिबार ०३:४७

नारीहरुलाई अझै समान अवसर छैन मेरो देशमा , त्यसै भएर नै मलाई अत्यन्तै दुख र पीडा हुन्छ l नारी समानताको पक्षमा सदासर्वदा उभिएको छु म, नारी अपमानका कुराहरुले भतभती पोलेको हुन्छ l सुन्दर,निष्कपट र सरस नेपाली नारीहरु देख्दा , आफ्नै प्रचलन,परम्परा र संस्कृति नै मनपर्छ l पश्चिमी..

पुरा पढ्नुस »

विवशताको क्यानभासमा -शर्मिला खड्का (दाहाल) १० चैत्र २०६८, शुक्रबार १९:०७

कथाकार दिवाकर नेपालीज्यू, अहिले म 'सुकन्या उर्फनिलिमा' को प्रमुख पात्रसँग संवाद गर्दै छु । उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकारमा विवश भएर बाँच्नु पर्ने बाध्यता । आज म..

पुरा पढ्नुस »

स्वतन्त्रता र मान्छे -सिमान्त लामिछाने १० चैत्र २०६८, शुक्रबार १९:००

जब म बाधिन्छु आफ्नै सपनाले आफ्नै चाहनाले कसरि म आफुलाई स्वतन्त्र भनुँ सोचाईहरुमा हाबी भएर जब तिम्रो माया आउँछ पन्छी जस्तै म कसरि उड्न सक्छु र जब बाटोहरु पहिलेनै निर्धारण गरिन्छन् कसरि म आफ्नो गोरेटो छिचोल्न सक्छु अनि म स्वतन्त्र कसरि हुन्छु स्वतन्त्रता त त्यहाँ फुल्छ जहाँ कुनै..

पुरा पढ्नुस »

कवि गोष्ठी सम्पन्न १० चैत्र २०६८, शुक्रबार ०४:०४

काठमाडौ, ९ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागले विश्व कविता दिवस २१ मार्च का अवसरमा बुधबार विशेष कवि गोष्ठीको आयोजना गर्‍यो। कवि गोष्ठीमा संयोजक प्राज्ञ डा. वेञ्जु शर्माले संसारभरी सन् १९९९, २१ मार्चमा युनेस्कोले विश्व कविता दिवस मनाउने घोषणापश्चात नेपाल..

पुरा पढ्नुस »

साहित्य समाजको साहित्यिक यात्रा भब्यतापूर्वक सम्पन्न ७ चैत्र २०६८, मंगलवार २२:३१

ब्रुनाई:  प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई-बेलायतले समुन्द्र माथि सिर्जना बाचन तथा साहित्यिक यात्रा सम्पन्न गरयो । विहानको ६ बजे सेरियाबाट शुरु भएको साहित्यिक यात्रा राजधानी बन्दरसेरी बेगवानबाट चाहि समुन्द्र माथि साहित्यिक जलयात्रा शुरु भएको थियो । साहित्यिक कार्यक्रमको..

पुरा पढ्नुस »

आज भोलि चोलि तिम्रा… -शंकर “शुन्य” ७ चैत्र २०६८, मंगलवार २२:१०

जवानिले पुर्ण प्रवेश ,तिमि भित्र पाको देख्छु ! आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !! बात पनि त्यस्तै गर्छौँ ,काउकुति नै लाग्ने गरि ओठ पनि वैंशले तिम्रो, रसिलो भाको देख्छु ! आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !! हाँसो तिम्रो झनै यस्तो, नशालु ति आँखा पनि लठारीदै सपनि मा तिमि..

पुरा पढ्नुस »

विशेष

सबै

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..