एनआरएन


हस्तकला र तयारी पोसाकको बजार विस्तारमा क्रियाशील रहने छु: कार्यदल सहसंयोजक ढकाल १६ चैत्र २०७४, शुक्रबार ००:२८

लसएन्जलस । राइजिंग इन्टरनेसनलका प्रवन्ध निर्देशक भीम प्रसाद ढकाल, 'नारायण' गैर आवासीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको प्रोमोसन अफ नेपाली प्रोडक्ट अबोर्ड, (पीएनपीए) कार्यदलको सह संयोजकमा नियुक्त हुनु भएको छ । यस अघि अमेरिकाको लसएन्जलसमा बसोबास गर्दै आउनु..

पुरा पढ्नुस »

नेपाली अमेरिकनको हितमा काम गर्न प्रतिवद्ध छु र रहिरहनेछु: टेक लामा १२ चैत्र २०७४, सोमबार ०२:३६

लसएन्जलस । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको सम्पन्न निर्वाचनका सचिव प्रत्याशी टेक लामा वाइवाले सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्दै नेपाली अमेरिकनको सामाजिकीकरण र कल्याणकारी यात्रमा आफु प्रतिवद्ध रहेको बताएका छन् । संघको भर्खरै सार्वजनिक..

पुरा पढ्नुस »

गैर आवासिय नेपालीको मताधिकार सुनिश्चित गर: सर्वोच्च अदालत ९ चैत्र २०७४, शुक्रबार ०६:१८

काठमाडौं, ८ चैत । सर्वोच्च अदालतले गैर आवासिय नेपाली नागरिकहरुलाई कार्यरत रहेको देशबाटै मतदान गर्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले गैर आवासिय नेपाली नागरिकहरुलाई कार्यरत रहेको देशबाटै मतदान गर्ने..

पुरा पढ्नुस »

जलविद्युत्मा लगानी गर्न नेपालको दायरा फराकिलो-अध्यक्ष भट्ट १५ माघ २०७४, सोमबार १७:४९

काठमाडाैं १५ माघ । जलविद्युत् क्षेत्रका विज्ञ र प्रवद्र्धकहरूले जलविद्युत् क्षेत्रमा लगानी गर्न नेपालको दायरा फराकिलो रहेको बताएका छन् । ऊर्जा विकास परिषद्ले आयोजना गरेको नेपाल पावर इन्भेस्टमेन्ट समिट–२०१८ को अवसरमा आइतबार आयोजित ‘नेपालको ऊर्जाको क्षेत्रमा वैदेशिक लगानी’..

पुरा पढ्नुस »

एनआरएनको पहलमा १० अर्ब लगानी २७ पुष २०७४, बिहीबार १४:१३

काठमाडाैं, २७  पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँबराबरको सामूहिक लगानी गर्न सकिने जनाउँदै त्यसको खाकाका बारेमा परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल गरेको छ । लगानी विदेशमा रहेका नेपाली, स्वदेशी लगानीकर्ता र सरकारसहितको सामूहिक लगानी हुनेछ । केही..

पुरा पढ्नुस »

एनआरएन अमेरिकाद्वारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरणको प्रकृया सुरु ११ मंसिर २०७४, सोमबार ०३:४८

अमेरिका । गैर आवासीय नेपालीहरूको सङ्गठन एनआरएन अमेरिकाले आफ्ना सम्पूर्ण सदस्यलाई परिचय पत्र उपलब्ध गराउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी वितरणको प्रक्रिया सुरु गरेको छ। एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले सम्पूर्ण रजिष्ट्रड सदस्यलाई इमेलमार्फत गराएको जानकारी..

पुरा पढ्नुस »

उज्यालो नेपालमा सहकार्य गर्न एनआरएनए अध्यक्ष भट्टको आग्रह ६ कार्तिक २०७४, सोमबार २१:४२

टोकियो, जापान, ६ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा सहभागी हुन जापानवासी नेपालीलाई आग्रह गर्नुभएको छ । भट्टको स्वागतमा एनआरएनए जापानका पदाधिकारीले आइतबार गरेको कार्यक्रममा दुई वर्षभित्रमा उज्यालो नेपाल बनाउन सहकार्य..

पुरा पढ्नुस »

एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित ३१ आश्विन २०७४, मंगलवार ०२:५७

सिसृक्षा ढकाल, काठमाडौं, ३१ असोज । गैर आवासिय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को जारी ८ औं विश्व सम्मेलन अन्तर्गत सोमबार सम्पन्न भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दी जमुना घले (गुरुङ) लाई ६१३ मतको भारी मतले पराजित गर्दै जापान निवासी भवन भट्ट अध्यक्ष पदमा विजयी भएका..

पुरा पढ्नुस »

एनआरएनए आठौँ विश्व सम्मेलनद्वारा घलेको, ‘भिजन २०-२० एण्ड बियोण्ड’ अनुमोदन २९ आश्विन २०७४, आईतवार २२:५८

सिसृक्षा ढकाल, काठमाडौं, ३० असोज । गैर आवासीय नेपाली संघ, (एनआरएनए) आठौँ विश्व सम्मेलनले अध्यक्ष शेष घलेद्वारा प्रस्तुत तर संस्थापक अध्यक्ष उपेन्द्र महतो र प्रमुख संरक्षक जीबा लामिछानेको बिरोध रहँदै आएको संघको आगामी मार्गचित्रका रुपमा परिचित ‘भिजन २०-२० एण्ड बियोण्ड’लाई..

पुरा पढ्नुस »

एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी, नेतृत्वको लागि रोमाञ्चक प्रतिष्पर्धा २६ आश्विन २०७४, बिहीबार २०:५६

सिसृक्षा ढकाल काठमाडौँ, २६ असोज । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, (एनआरएनए) को आठौँ विश्व सम्मेलन सुरु हुनु तीन दिन अघि अनुमान र आंकलन अनुरुप वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घलेले आफ्ना सदाबहार सहयोगी एवं अध्यक्ष आकांक्षी भवन भट्ट विरुद्ध अध्यक्ष पदका लागि..

पुरा पढ्नुस »

प्रधानमन्त्री देउवाद्वारा खगेन्द्र जीसीलाई काँग्रेसको तर्फबाट एनआरएनएको नेतृत्व गर्न निर्देशन ८ आश्विन २०७४, आईतवार ०५:०५

न्युयोर्क, ८ असोज । अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपाली अभियानमा प्रजातन्त्रवादी समूहको नेतृत्व गरिरहनु भएका कानुन ब्याबसायी खगेन्द्र जीसीलाई नेपाली काँग्रेस समर्थक प्रवासी नेपालीहरुको समूह तयार गरि एनआरएनएको नेतृत्व दावी गर्न..

पुरा पढ्नुस »

एनआरएनए अमेरिकाको संदिग्ध मत परिणाम सामाजिक संजाल मार्फत सार्वजनिक २३ भाद्र २०७४, शुक्रबार ००:५९

लसएन्जलस, २२ भदौ । गैर आवासीय नेपाली संघ, (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचन अन्तर्गत निर्वाचन आयोगले मसार्वजनिक गर्नु अघिनै आयोगले निर्धारण गरेको मतदान सम्पन्न हुने समय वितेको करिव १५ मिनेट नपुग्दै सामाजिक संजाल मार्फत मतपरिणाम सार्वजनिक भएको छ । जसका कारण यतिबेला संघका मतदाता र..

पुरा पढ्नुस »

एनआरएनए अमेरिकाको नेतृत्व चयनका लागि मतदान सुरु २० भाद्र २०७४, मंगलवार २०:२८

लसएन्जलस, २० भदौ । लामो विवाद र प्रतिक्षा पछि गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७-१९ कार्यकाल अन्तर्गतको नेतृत्व चयनका लागि मंगलबार बिहान पूर्वीय समय ८:०० बजे देखि अनलाईन मतदान सुरु भएको छ । लामो सप्ताहान्तको छुट्टि सकिएपछि काम गरेर जिविका चलाउदै..

पुरा पढ्नुस »

एनआरएनए अमेरिकाको अवरुद्ध निर्वाचन सेप्टेम्बर ५ र ६ तारिख हुने १५ भाद्र २०७४, बिहीबार ०९:२७

पुरुषोत्तम ढकाल, लसएन्जलस, १५ भदौ । गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको स्थगित निर्वाचन आगामी महिना सेप्टेम्बरको पहिलो साता हुने भएको छ । संघको अमेरिकास्थित निर्वाचन समितिले आगामी महिनाको सेप्टेम्बर ५ र ६ तारिखका दिन मतदान गर्ने निर्वाचन कार्यक्रम..

पुरा पढ्नुस »

एनआरएनएको केन्द्रिय नेतृत्वका लागि काँग्रेस निकट प्रवाशी नेपालीहरुको छुट्टै समूह मैदानमा १५ भाद्र २०७४, बिहीबार ०२:२६

पुरुषोत्तम ढकाल, लसएन्जलस, १५ भदौ । गैर आवाशीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न काठमाडौँ विश्व शिखर सम्मेलनमा काँग्रेस निकट रहेका प्रजातन्त्रवादी प्रवाशी नेपालीहरुले संघको २०१७-१९ कार्यकाल अन्तर्गतको केन्द्रिय नेतृत्वका लागि सम्पूर्ण पदमा उम्मेदवारी..

पुरा पढ्नुस »

विशेष

सबै

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..