प्रविधि


बजारमा उपलब्ध छ रोजाई अनुसारको स्मार्टफोन ८ मंसिर २०७१, सोमबार २३:२०

काठमाडौं । प्रविधिमा रमाउनेहरुका लागि अत्याधुनिक फोन बोक्ने रहर अब नौलो रहेन । बरु महिनैपिच्छे बजारमा आउने अत्याधुनिक स्मार्टफोन मध्ये कुन छान्ने उपभोक्तालाई गाह्रो परिरहेको हुन्छ । टेकराडार वेवसाइटले दस स्मार्टफोनका मोडललाई अहिलेको उत्कृष्ट दस स्मार्टफोन भनी वर्गीकरण गरेको..

पुरा पढ्नुस »

निःशुल्क प्रयोग गर्नुस एन्टिभाइरस ३० आश्विन २०७१, बिहीबार ००:४७

काठमाडौँ, । तपाईको कम्प्युटर तथा ल्यापटपलाई एन्टिभाइरसले सुरक्षा दिने काम गरेको हुन्छ जहाँ उसले कम्प्युटरलाई बाहिरको दुश्मन जस्तै भाइरस, बगका साथसाथै अनलाइनमा हुने थुप्रै हमलाबाट बचाउँछ । आफ्नो कम्प्युटर तथा ल्यापटपलाई यस्ता थुप्रै भाइरसहरुबाट बचाउनका लागि समय समयमा अनलाइनले..

पुरा पढ्नुस »

अमेरिकी सरकारविरुद्ध ट्विटरको मुद्दा २७ आश्विन २०७१, सोमबार ०३:४५

एजेन्सी । ट्विटरले अमेरिकी सरकारविरुद्ध निगरानी कानुनलाई लिएर मुद्दा दर्ता गरेको छ । ट्विटरले मंगलबार क्यालिफोर्नियाको एक अदालतमा अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबिआई) र न्याय विभागविरुद्ध मुद्दा दर्ता गरेको हो । अमेरिकी सरकारले सरकारी निगरानीसँग सम्बन्धित..

पुरा पढ्नुस »

मानिसले चपाउँदा बिजुली निस्किन्छ ! ७ आश्विन २०७१, मंगलवार ०९:२६

क्यानडाका बैज्ञानिकहरुले मानिसले चपाउँदा बिजुली निकाल्न सकिने मेसिन बनाएका छन् । मानिसले चपाउँदा उत्पन्न हुने प्रतिक्रियालाई उक्त मेसिनले बिजुलीमा बदल्न सक्ने वैज्ञानिकहरुको दाबी छ । तर कुनै पनि कार्यमा प्रयोग गर्न सकिने स्तरमा बिजुली उत्पादनका लागि भने अहिले तयार भएको मेसिन..

पुरा पढ्नुस »

क्यान सफ्टेक मेला काठमाडौंमा २६ भाद्र २०७१, बिहीबार ०८:५१

काठमाडौं, २६ भदौ । कम्प्युटर एसोसिएसन अफ नेपालको क्यान सफ्टेक मेलाको सातौं संस्करण बिहिबारबाट सुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने क्यान सफ्टेकमा सफ्टवेयर सोलुशन, कम्युनिकेसन, सर्भिसहरुको प्रर्दशनी हुने छ । ५५ कम्पनीका एक सय ४२ स्टल मेलामा रहने छन् । मेलाका १ लाख..

पुरा पढ्नुस »

एनसेलको डाटा शुल्क कम हुँदै जाने १८ भाद्र २०७१, बुधबार २२:२४

काठमाडौं, १८ भदौ । एनसेलले प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधाको लागि सुपरनेट नामक नयाँ योजना ल्याएको छ, जस अन्तर्गत ग्राहकले अब रु १ प्रति एमबीसम्मको दरमा डेटा प्रयोग गर्न सक्नेछन्। सुपरनेट बुधबारबाट शुरु भई तीन महिनासम्म लागु हुनेछ। यसमा डेटा भोल्युमलाई ६ वटा..

पुरा पढ्नुस »

आइफोन ६ सेप्टेम्बर ९ मा आउने १७ भाद्र २०७१, मंगलवार ०७:४३

काठमाडौं । एप्पलको आइफोन सिरिज आइफोन सेप्टेम्बर ९ मा सार्वजनिक भएको दाबी गरिएको छ । विभिन्न सञ्चारमाध्यमले स्रोतको हवाला दिंदै यस्तो दाबी गरेका हुन् । एप्पलले दुई बर्ष अघि आइफोन ५ सार्वजनिक गरेको थियो । तर, आइफोन ५ ले ग्राहकको अपेक्षा पूरा नगरेको भन्दै कम्पनीको आलोचना भएको थियो..

पुरा पढ्नुस »

सामसुङ मोबाइल सेटमा विशेष छुट ५ श्रावण २०७१, सोमबार १८:३६

काठमाडौं, ५ साउन । नेपाल दूरसञ्चार कम्पनी र सामसुङको नेपाल अधिकृत विक्रेता इन्टरनेसनल मार्केटिङ सर्विसेज बीचमा सामसुङ कम्पनीका छ प्रकारका मोबाइल सेटमा विशेष छुट दिने योजना सार्वजनिक गरेका छन् । कम्पनीका सिम कार्ड तथा सामसुङका मोबाइल सेटको खरिदमा १५ प्रतिशत छुट तथा छ महिना..

पुरा पढ्नुस »

भगवतीमा वाइफाई इन्टरनेट सुविधा २६ असार २०७१, बिहीबार १७:०७

म्याग्दी । म्याग्दी जिल्लाको भगवतीमा वाइफाई सुविधा पुगेपछि इन्टरनेट प्रयोगकर्ताहरु लाभान्वित भएका छन् । भगवती–७ घट्टका युवा मोहन कार्की (लक्ष्मण) ले भगवती गाविसको मैदानमा सञ्चालनमा ल्याएको कनेक्सन कम्प्युटर इन्टिच्युटमार्फत वाइफाई इन्टरनेट सेवा उपलब्ध गराइएपछि..

पुरा पढ्नुस »

नयाँ सोसियल साइटको विकास २५ असार २०७१, बुधबार ०७:४५

काठमाडौं । अमेरिकामा रहेका नेपालीले स्थापना गरेको कम्पनी सगुन इंकले फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्राम सहितका इन्स्यान्ट मेसेजिङसाइटको विशेषता भएको सोसियल कम्युनिकेसन साइट सगुन डटकम लन्च गरेका छन्। द एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को ३२औं डिसी..

पुरा पढ्नुस »

फेसबुक प्रयोगकर्ताको गोप्य परीक्षण १७ असार २०७१, मंगलवार ०७:१९

लन्डन, १७ असार । शक्तिशाली सामाजिक सञ्जाल फेसबुकले आफ्ना सात लाख प्रयोगकर्तामाथि बिना जानकारी गरेको मनोवैज्ञानिक परीक्षणको व्यापक आलोचना भएको छ। यो परीक्षणअन्तर्गत फेसबुकका ती प्रयोगकर्ताको नकारात्मक सामग्रीमा छेडखानी गरिएको थियो र प्रयोगकर्ताले यसलाई कसरी लिन्छन् भनेर..

पुरा पढ्नुस »

मोबाइल प्रयोग गर्नेको सङ्ख्या साढे दुई लाख १३ असार २०७१, शुक्रबार १८:४४

बाँके, १३ असार । बाँके जिल्लामा मोबाइल प्रयोग गर्नेको सङ्ख्या साढे दुई लाख नाघेको छ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार बाँकेमा दुई लाख ५७ हजार १ सय ९९ जना मोबाइल ग्राहक छन् । ३५ लाख ४६ हजार ६ सय ८२ जनसङ्ख्या रहेको मध्यपश्चिम क्षेत्रमा मोबाइल बोक्ने ११ लाख १० हजार ९..

पुरा पढ्नुस »

इन्टरनेट डोमेन नाम र नम्बरको व्यवस्थापन अब आइक्यानले गर्ने १२ असार २०७१, बिहीबार १३:२९

काठमाडौं, १२ असार । हाल प्रयोग भइरहेको इन्टरनेटको डोमेन (डट जिओभी, डट ओआरजी आदि नाम) नाम र नम्बरको दर्ता व्यवस्थापन अब आइक्यान (इन्टरनेट कर्पाेरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स) संस्थाले गर्ने भएको छ । सञ्चार र इन्टरनेटसम्बन्धी आइक्यानको संयुक्त अधिराज्यमा आयोजित अन्तर्राष्ट्रिय..

पुरा पढ्नुस »

टेलिसेन्टर प्रभावकारी रूपमा सञ्चालन भएनन् ४ असार २०७१, बुधबार ११:०२

इलाम, ४ असार । इलाम जिल्ला हुलाक कार्यालयअन्तर्गतका आठ स्थानमा सञ्चालित टेलिसेन्टर सरकारले उपलब्ध गराउनुपर्ने सेवासुविधा उपलब्ध नगराउँदा प्रभावकारी बन्न सकेका छैनन् । टेलिसेन्टरका लागि २४ सैँ घण्टा विद्युत् सेवा र दक्ष प्राविधिकको अभावमा प्रभावकारी बन्न नसकेका हुन् ।..

पुरा पढ्नुस »

सिसिटिभी सञ्चालनमा आयो ३ असार २०७१, मंगलवार १५:३२

परासी, ३ असार । नवलपरासीमा सवारी दुर्घटना न्यून गर्ने तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय गैँडाकोटले सिसिटिभी जडान गरी सञ्चालनमा ल्याएको छ । प्रहरी कार्यालयको सक्रियतामा अहिले तीन वटा सिसिटिभी सञ्चालमा ल्याइएको हो । नारायणी नदी पुलमा तीन वटा र..

पुरा पढ्नुस »

विशेष

सबै

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..