प्रविधि


एक लिटरले १ सय ११ किमि चल्ने किफायती कार १५ जेष्ठ २०७०, बुधबार ०८:०८

एजेन्सी । एक लिटर डिजलबाट एक सय एघार किलोमिटरको सवारी । यो सुन्दा कुनचाहिँ सवारीप्रेमीको ध्यान नखिचिएला र ? हो, भक्सवागन नामक गाडी निर्माता कम्पनीले यही गुण भएको निर्माण गरेको छ । एक साथ दुई यात्रु सवार गर्न सकिने उक्त हाइ ब्रिड कारमा २७ हर्सपावरको इलेक्ट्रिक इञ्जिनका अलावा दुई..

पुरा पढ्नुस »

महिन्द्राले ल्यायो विश्वकै सस्तो इलेक्ट्रिक कार ७ चैत्र २०६९, बुधबार ०८:०७

एजेन्सी, भारतको मोटर निर्माता कम्पनी महिन्द्राले विश्वकै सबभन्दा सस्तो मूल्यको इलेक्ट्रोनिक कार बजारमा ल्याउने तयारी गरेको छ । महिन्द्रा ई२ओ नाम दिइएको सो कार प्रतिघण्टा ८० किलोमिटर रहेको एकपटक ब्याट्री चार्ज गरेपछि सय किलोमिटर दौडाउन सकिने कम्पनीको दाबी छ । सुरुमा स्थानीय बजार..

पुरा पढ्नुस »

आइफोन र आइपडपछि अब एप्पलको आइवाच १३ फाल्गुन २०६९, आईतवार २१:५४

एजेन्सी/ आइफोन र आइपडको निर्माणबाट प्रविधिको दुनियाँमा तहल्का मच्चाएको एप्पल कम्पनीले अब आईवाच अर्थात् स्मार्ट घडी उत्पादन गर्ने भएको छ । अमेरिकी पेटेन्ट अफिसलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएअनुसार हालै मात्र एप्पल कम्पनीले नयाँ प्रविधिको एक पेटेन्टका लागि आवेदन गरेको छ ।..

पुरा पढ्नुस »

लामो समय टिभी हेर्दा नपुंशक बन्ने खतरा ३ फाल्गुन २०६९, बिहीबार १०:१६

एजेन्सी/ शारीरिक कसरत अत्यन्त कम गर्ने र हरदम टेलिभिजन हेरिरहने पुरुषका लागि नराम्रो खबर छ । हालै गरिएको एक अनुसन्धानले त्यस्ता पुरुषमा शुक्राणुको सङ्ख्या कम हुँदै गएर अन्ततः नपुङ्शक नै बन्न सक्ने देखाएको छ । ‘ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिन’मा प्रकाशित अध्ययनका अनुसार..

पुरा पढ्नुस »

पेनिसिलिनले पैदा गरयो सेक्स–क्रान्ति ! २४ माघ २०६९, बुधबार ०९:१३

एजेन्सी/ गर्भनिरोधक चक्कीको खोजले नै यौनक्रान्ति अर्थात् यौन सम्बन्धको खुलापनलाई समाजमा बढाइदिएको हो भन्ने धारणा अहिलेसम्म विश्वव्यापी रूपमा रहेको थियो । यौन सम्बन्धमा खुलापन सन् १९६० को दशकदेखि सुरु भएको मोटामोटी आँकलन गरिन्छ । तर, एक नयाँ शोध–प्रतिवेदनले चाखलाग्दो दाबी गरेको..

पुरा पढ्नुस »

१५ वर्षसम्म काम गर्ने मोबाइलको ब्याट्री ११ माघ २०६९, बिहीबार ०७:५३

एज्न्सी/ हामीमध्ये धेरैले व्यहोरिरहेकै कुरा हो कि कहिलेकाहीँ अत्यन्त जरुरत परेको बेला अचानक मोबाइलको ब्याट्री सकिएर तनाव पैदा गरिदिन्छ । त्यस्तो बेला मोबाइलको ब्याट्री कहिल्यै नसिद्धिने भइदिए कस्तो आनन्द हुन्थ्यो भन्ने लाग्नु अस्वाभाविक होइन । यस्तै समस्याप्रति ध्यान दिँदै एक..

पुरा पढ्नुस »

चमत्कारी घडी १० माघ २०६९, बुधबार ०८:१८

एजेन्सी/ मोबाइल प्रविधिको संसार कति तीव्र गतिमा बदलिइरहेको छ भन्ने कुराको एक ताजा उदाहरणका रूपमा हालै आविष्कार भएको एक नयाँ घडीलाई लिन सकिन्छ । घडीको काम समय जनाउने हुनाले त्यो काम त स्वाभाविक रूपमा यसले गर्ने नै भयो, सम्बन्धित वैज्ञानिकहरूका अनुसार मोबाइल घडीको संज्ञा दिन पनि..

पुरा पढ्नुस »

तीनवटा सिम लाग्ने कलर्सको मोबाइल ५ माघ २०६९, शुक्रबार १३:०७

काठमाडौं, ५ माघ । एकपछि अर्को नयाँ नयाँ मोडेलका मोबाइल फोन बजारमा भित्रिने क्रमलाई निरन्तरता दिँदै तीनवटा सिमकार्ड लाग्ने नौलो सेट नेपाली बजारमा भित्रिएको छ। दुर्इटा जिएसएम र एउटा सिडिएमए सिमकार्ड प्रयोग गर्न मिल्ने सिजी९८०० मोडलको कलर्स सेट नेपाली बजार भित्रिएको हो।  सूपथ..

पुरा पढ्नुस »

सोनीले ल्यायो पानीले धुन मिल्ने स्मार्ट फोन २५ पुष २०६९, बुधबार ०९:५०

एजेन्सी/ सोनी कम्पनीले हालै यस्तो मोबाइल स्मार्ट फोन बजारमा ल्याएको छ जसलाई पानीबाट कुनै खतरा हुँदैन । एक्सपिरीया जेड नाम दिइएको उक्त एण्ड्रोइड सिस्टमको फोनलाई पानीले धुन पनि सकिन्ने, साथमा राखेर नुहाउन पनि मिल्ने कम्पनीले जनाएको छ । जपानमा साथमा बोकेको मोबाइल पानीमा भिज्नु..

पुरा पढ्नुस »

सडक दुर्घटनाबाट बचाउने कार २३ पुष २०६९, सोमबार १२:३७

एजेन्सी/ गाडी निर्माता कम्पनी टोयोटाले एक यस्तो भिडियो क्लिप जारी गरेको छ जसमा लेक्सस कारलाई यस्तो प्रविधिबाट सुसज्जित तुल्याइएको देखाइएको छ िकि उक्त कारले सडकमा हुने जस्तोसुकै दुर्घटनालाई पनि टार्न सक्छ । कारमा प्रयोग गरिएको प्रविधिमा यस्तो भिडियो क्यामेरा संलग्न छ जसले सडकको..

पुरा पढ्नुस »

हुवावेलाई एक करोड मोबाइलको जिम्मा १० पुष २०६९, मंगलवार १२:०८

काठमाडौं, १० पुस ।नेपाल टेलिकमले एक करोड लाइन क्षमताको जिएसएम मोबाइल सेवा विस्तार परियोजना चिनियाँ कम्पनी हुवावेलाई दिने तयारी गरेको छ । प्रतिस्पर्धामार्फत हुवावेले सबै काम पाउन लागेको हो । यसअघि परियोजनाको जिम्मा पाएका दुई कम्पनीले हात झिकेपछि हुवावेले सबै काम पाउने निश्चित..

पुरा पढ्नुस »

दिमागको इशारामा चल्ने कृत्रिम अंग ९ पुष २०६९, सोमबार १८:५९

पिटर्सवर्ग विश्वविद्यालयका वैज्ञानिकहरुले एक यस्तो रोबोटिक अंग बनाउन सफलता पाएका छन् जसलाई दिमागबाट नियन्त्रण गर्न सकिन्छ । उक्त वैज्ञानिकहरुको टिममा सामेल भएका एक न्यूरोलोजिस्टका अनुसार दिमागको इशारामा चल्ने रोबोटिक अंग निर्माणमा सफलता हासिल हुनु महत्वपूर्ण उपलब्धि हो..

पुरा पढ्नुस »

आगामी महिनादेखि वाइम्याक्स सेवा ५ पुष २०६९, बिहीबार १४:२२

काठमाडौं, ५ पुस । नेपाल टेलिकमले द्रुत गतिको वाइम्याक्स प्रविधिमा आधारित इन्टरनेट सेवा आमउपभोक्ताका लागि पनि खुला गर्ने तयारी गरेको छ । एक महिना अगाडिदेखि कर्पोरेट ग्राहकका लागि मात्र खुला गरिएको यो सेवा आगामी महिनादेखि सबैका लागि खुला गर्न लागिएको हो । वाइम्याक्स सेवा खुला गर्ने..

पुरा पढ्नुस »

क्यान्सरबाट यसरी मुक्ति दिलाउँदै छ किमो–बाथ २१ मंसिर २०६९, बिहीबार १४:०१

क्यान्सरबाट बच्नका लागि विश्वभर अनेक किसिमका उपायहरूको खोजी जारी छ । यसक्रममा हालै पत्ता लागेको ‘किमोबाथ’ क्यान्सर उपचारका लागि प्रचलनमा रहेको किमोथेरापीभन्दा धेरै प्रभावकारी रहेको र यसबाट क्यान्सररोगीहरूलाई ठूलो राहत मिल्ने अनुमान गर्न थालिएको छ । किनकि, किमोथेरापीको..

पुरा पढ्नुस »

तीन प्रतिशत परिवार मात्रै इन्टरनेट पहुँच १२ मंसिर २०६९, मंगलवार १५:५८

काठमाडौँ, १२ मंसिर । नेपालमा कूल जनसंख्याको ९६।७ प्रतिशत परिवारसँग इन्टरनेट पहुँच छैन। राष्ट्रिय जनगणनाको आज सार्वजनिक गरिएको अन्तिम प्रतिवेदन अनुसार कम्प्युटर भएको परिवार ७।२८ प्रतिशतमात्रै छ। त्यसमध्ये २३।६६ प्रतिशत शहरी क्षेत्रमा बस्ने परिवार हुन् भने ३।३७ प्रतिशत ग्रामीण..

पुरा पढ्नुस »

विशेष

सबै

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..