समाज


प्रधानमन्त्रीको फोटो बिगारेर सार्वजनिक गर्ने व्यक्ति पक्राउ २ जेष्ठ २०७७, शुक्रबार १६:२५

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारेर सामाजिक संजालमा पोष्ट गर्ने ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली जिल्लाका २२ बर्षीय तेजराज पौडेल रहेका छन् । पौडेलले प्रधानमन्त्री ओलीसहित अन्य विशिष्ठ ब्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरेर..

पुरा पढ्नुस »

भारतबाट लकिछिपी आएका थिए बाँकेका ८ जना कोरोना संक्रमित २ जेष्ठ २०७७, शुक्रबार १३:५८

रासस, २ जेठ । बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार..

पुरा पढ्नुस »

आज २५६४ औँ जयन्ती, विश्व शान्तिको कामना गर्दै मनाइँदै २५ बैशाख २०७७, बिहीबार १०:२१

काठमाडौँ, २५ बैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप मनाइँदैछ । दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका प्रवत्र्तक गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज..

पुरा पढ्नुस »

बुधबार कोरोना संक्रमण पुष्टि भएका १७ मध्ये ७ जना बालबालिका २४ बैशाख २०७७, बुधबार २२:०६

पर्सा, २४ बैशाख । बुधबार कोरोना संक्रमण पुष्टि भएका १७ जनामध्ये ७ जना १४ वर्ष भन्दा कम उमेरका बालबालिका रहेको खुलेको छ । पर्साका २ महिनादेखि ६६ वर्षसम्मका ७ महिला र १० पुरुषमा भाइरसको संक्रमण पुष्टि भएको हो । यीमध्ये एक जना २ महिना, १ जना ६ महिना, र बाँकि बालबालिकाहरु ३ बर्ष, ९ बर्ष, १२..

पुरा पढ्नुस »

प्रचण्डलाइ गाली गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ १८ बैशाख २०७७, बिहीबार ०९:४५

काठमाडौँ, १८ बैशाख । रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराधको आरोपमा झापाका पत्रकारसमेत रहेका बोर्ड सदस्य पाठकलाई पक्राउ गरेको हो । साइबर ब्युरोले सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गरेको..

पुरा पढ्नुस »

राहत नपाएको भन्दै पोखरामा आन्दोलन १७ बैशाख २०७७, बुधबार १०:००

रासस, पोखरा, १७ बैशाख । राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि आह्वान गरिएको जारी लकडाउनका कारणले दैनिक कामकाज बन्द..

पुरा पढ्नुस »

सङ्क्रामक रोग ऐन, २०२० परिमार्जन हुने १७ बैशाख २०७७, बुधबार ०९:५४

काठमाडौँ, १७ बैशाख । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले सङ्क्रामक रोग ऐन, २०२० परिमार्जन गरेर सरकारलाई सुझाव दिनका लागि मस्यौदा तयार गर्न सांसद खिमलाल देवकोटालाई दिने निर्णय गरेको छ । समितिका अध्यक्ष परशुराम मेघी गुरुङको अध्यक्षमा बसेको बैठकले ऐन परिमार्जनका विषयमा..

पुरा पढ्नुस »

सरकारले रेडियो नेपालसँग स्पष्टिकरण सोध्यो १६ बैशाख २०७७, मंगलवार १४:५७

काठमाडौँ, १६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई स्पष्टिकरण सोधेको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक कार्यक्रममा अन्तरवार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि असभ्य शब्द प्रयोग गरेको विषयमा..

पुरा पढ्नुस »

लकडाउनमा पनि वाग्मती सरसफाईको काम जारी १४ बैशाख २०७७, आईतवार ०९:०५

काठमाडौँ, १४ बैशाख । बन्दाबन्दीका बीच पनि वाग्मती सफाइ महाअभियानको ३६३औँ हप्तामा नदी किनारका दुई स्थानमा सफाइ गरिएको छ । पशुपति क्षेत्र र शङ्खमूलमा गरी १० अभियानकर्मीले सफाइ गरेका हुन् । पशुपतिमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य..

पुरा पढ्नुस »

प्रदेशका सामाजिक मन्त्रीको दाबी, ‘उदयपूरमा जमातीबाट कोरोना फैलिएको होईन’ १४ बैशाख २०७७, आईतवार ०९:०१

रासस, १४ बैशाख । उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको पुष्टि भएको छ । आज त्रियुगा नगपालिका– ३ भुल्के आइपुग्नुभएका प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवनकुमार घिमिरेले शुरुमा आफूहरु सबैले भुल्केमा २८ जनामा..

पुरा पढ्नुस »

व्यवसायीमाथि आक्रमण गर्ने गायक प्रकाश कटुवाल पुर्पक्षका लागि थुनामा १ चैत्र २०७६, शनिबार ०९:५७

तनहुँ, १ चैत्र । तनहुँका एक होटल व्यवसायीमाथि आक्रमण गरेको आरोपका दोहोरी गायक प्रकाश कटुवाललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत तनहुँले शुक्रबार कटुवाललाई थुनामा राख्न आदेश दिएको हो । फागुन २ गते कटुवालसहित दुई जनाले होटल डाँफे डुम्रेका सञ्चालक लालकाजी..

पुरा पढ्नुस »

महामुर्खको उपाधि मुख्यमन्त्री राउतलाई, फर्सीको टोपीद्वारा सम्मान २६ फाल्गुन २०७६, सोमबार १८:३५

जनकपुरधाम, २६ फाल्गुण । जनकपुरधाममा आयोजित महामुर्ख सम्मेलनमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले महामुर्खको उपाधि जितेका छन् । आफूलाई महामुर्खको उपाधि दिइयोस् भन्ने इच्छाका साथ मुख्यमन्त्री राउतदेखि प्रदेश सभासदस्य, गाउँपालिकाका अध्यक्षसम्म थिए । मिथिला नाट्यकला..

पुरा पढ्नुस »

आज फागु पूर्णीमा, हिमाली र पहाडी जिल्लामा होली खेलेर मनाईँदै २६ फाल्गुन २०७६, सोमबार ०९:३६

काठमाडौँ, २६ फाल्गुण । आज फागुन शुक्ल पूर्णिमा अर्थात् फागु (होली पर्व) मनाईँदैछ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाईँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिन आज फागु पर्व विभिन्न रङ खेली मनाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त..

पुरा पढ्नुस »

लमजुङ दरबारमा प्रहरी पोष्ट ५ फाल्गुन २०७६, सोमबार ०८:४९

रासस, ५ फाल्गुण । लमजुङ दरबारमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । बेँसीशहर नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा बेँसीशहर नगरपालिका–३ स्थित दरबार परिसरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले..

पुरा पढ्नुस »

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड ४ फाल्गुन २०७६, आईतवार १४:२६

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित व्यक्तिले भोगचलन गर्दै आएको जग्गा सरकारको आफनो मातहत ल्याएको हो । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले उक्त जग्गामा ‘सरकारी जग्गा’..

पुरा पढ्नुस »

विशेष

सबै

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..