समाज


विद्यालय नखुलेपछि विद्यार्थी अन्योलमा २५ असार २०७७, बिहीबार १५:४३

बनेपा, २५ असार: कुडुवालका निखिल दोङको घरैमा बसेर किताब पढ्ने र काम गरेर दिन बितिरहेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिमको रोकथाम र नियन्त्रणको लागि बन्दाबन्दीले विद्यालय बन्द भएपछि नयाँ कक्षामा भर्ना भएर नयाँ किताब लिएपनि विद्यालयमा पुगेर पढ्न नपाएको निखिलको गुनासो छ । घर..

पुरा पढ्नुस »

आईजीपी शैलेश थापा क्षेत्रीले सम्हाले कार्यभार २५ असार २०७७, बिहीबार १३:५७

काठमाडौँ, २५ असार । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन् । एआइजी रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आइजीपीमा बढुवा गरेपछि बिहीबार गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका थिए । आइजीपी क्षेत्रीले बिहीबार..

पुरा पढ्नुस »

नवनियुक्त आईजीपी क्षेत्रीको चेतावनी, ‘बर्दीमा दाग लगाए निर्मम कारवाही गरिन्छ’ २५ असार २०७७, बिहीबार १३:३६

काठमाडौँ, २५ असार । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले बर्दीमा दाग लगाउने प्रहरीलाई निर्मम कारवाही गरिने चेतावनी दिएका छन् । देश र जनताको सेवाका लागि आफू प्रतिबद्ध रहेको भन्दै उनले दरज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा संगठनप्रति प्रतिवद्ध रहन..

पुरा पढ्नुस »

आइजिपी क्षेत्रीले लगाए दर्ज्यानी चिन्ह २५ असार २०७७, बिहीबार १३:२७

काठमाडौँ, २५ असार । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । बिहीबार गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आइजिपी क्षेत्रीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । उनले बिहीबार नै कार्यभार सम्हाल्नेछन् । क्षेत्रीले २०७९ साल..

पुरा पढ्नुस »

निवर्तमान आईजीपी ज्ञवाली भन्छन्, ‘सबै योजना थाँती राख्नु पर्दा थकथकी लागेको छ’ २५ असार २०७७, बिहीबार ०९:००

काठमाडौँ, २५ असार । निवर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले कोरोना महामारीका कारण आफूले अघि सारेका सबै योजना थाँती राख्नु परेकोमा सधैँ पश्चाताप लागिरहने बताएका छन् । प्रहरीमा सेवाको अन्तिम दिन बुधबार एक धन्यवाद सन्देश जारी गर्दै उनले संगठनको हितमा पाइला चाल्न..

पुरा पढ्नुस »

वर्षाका कारण सीमास्तम्भ ढल्यो २५ असार २०७७, बिहीबार ०८:४०

कञ्चनपुर, २५ असार: कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थमा फेला परेको छ । “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले..

पुरा पढ्नुस »

सार्क मुलुकमा नेपाल पीसीआर परीक्षणमा अगाडि २४ असार २०७७, बुधबार १९:२३

शरद शर्मा/सञ्चिता घिमिरे,काठमाडौँ, २४ असार :  दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य..

पुरा पढ्नुस »

चार वटा प्रदेशमा वर्षा ः अfगामी चार दिनमा यो वर्षकै बढी पानी पर्ने २४ असार २०७७, बुधबार १८:५८

काठमाडौँ, २४ असार :मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ ।       असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने..

पुरा पढ्नुस »

बन्दाबन्दीमै छापियो साढे तीन लाख अनुमतिपत्र २४ असार २०७७, बुधबार १३:५६

काठमाडौँ, २४ असार: यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि..

पुरा पढ्नुस »

ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह २४ असार २०७७, बुधबार ०८:२९

चिप्लेढुङ्गा, २४ असार: कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल सङ्घ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । पर्यटन तथा होटल क्षेत्रलाई असार..

पुरा पढ्नुस »

तङ्गिँ्रदै औषधि लिमिटेड २३ असार २०७७, मंगलवार १९:३२

शरद शर्मा काठमाडौँ, २३ असार : आठ वर्ष बन्द रहेर उत्पादन थालेको नेपाल औषधि लिमिटेड अहिले विस्तारै तङ्गिँ्रन थालेको छ । लिमिटेडले अहिले विभिन्न सात प्रकारका औषधि उत्पादन गरेर बिक्री–वितरण थालेसँगै यसको पुरानो पहिचानलाई पुनः स्थापित गराउन खोज्दैछ । विश्व स्वास्थ्य सङ्गठनको..

पुरा पढ्नुस »

पछिल्लो २४ घण्टामा ६८८ जना ‘डिस्चार्ज’, चार जिल्ला कोरोना ‘फ्री’ २३ असार २०७७, मंगलवार १९:२४

काठमाडौँ, २३ असार : नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या सात हजार ४९९ जना रहेका छन् । यो कूल सङ्क्रमितको ४६.३८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल सङ्क्रमितको..

पुरा पढ्नुस »

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापाको बढुवा २३ असार २०७७, मंगलवार १९:०३

काठमाडौँ, २३ असार । नेपाल प्रहरीको २८ औँ महानिरीक्षकमा शैलेश थापा क्षेत्री बढुवा भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका क्षेत्रीलाई आजको मन्त्रिपरिषद् बैठकले महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो । गृहमन्त्री रामबहादुर थापा वरीयतामा पहिलो नम्बरमा रहेका..

पुरा पढ्नुस »

नलगाड जलविद्युत्बाट प्रभावितलाई मुआब्जा दिन शुरु २२ असार २०७७, सोमबार १४:५२

     जाजरकोट, २२ असार: कूल ४१७ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणको काम शुरु भएको छ ।       करिब ४६५ घर तथा तीन हजार ९३३ कित्ता जग्गा अर्थात् चार हजार ६०५ रोपनी जग्गाको मुआब्जा वितरणको काम शुरु भएको हो । प्रत्येक रोपनीको ६ लाखका दरले रकम दिने..

पुरा पढ्नुस »

मन्त्री मगरले भनिन्, ‘मेलम्ची आयोजनाको दन्त्यकथा सकियो’ २१ असार २०७७, आईतवार १७:३२

काठमाडौँ, २१ असार । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको दन्त्यकथा अन्त्य भएको बताएकी छिन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘दुई दशकदेखि अलमलमा रहेको आयोजना अब नयाँ चरणमा प्रवेश गरेको छ, मेलम्ची आउँछ, आउँछ भन्दाभन्दै दन्त्यकथाजस्तै बनेको थियो,..

पुरा पढ्नुस »

विशेष

सबै

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..