समाज


बालश्रमविरुद्वको अन्तराष्ट्रिय दिवस ३० जेष्ठ २०६९, मंगलवार १०:२४

काठमाडौ, ३० जेठ । आज  जुन १२, अर्थात बालश्रमविरुद्वको अन्तरराष्ट्रिय दिवस, नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रम गरेर मनाइदैछ । महिला तथा बालबालिकाको क्षत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाले बालश्रमविरुद्वको दिवसको अवसर पारेर बिभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।..

पुरा पढ्नुस »

ठूलो परिमाणको लागुऔषधसहित पाँच जना पक्राउ २८ जेष्ठ २०६९, आईतवार १७:५६

काठमाडौ, २८ जेठ ।  लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँबानेश्वरबाट खटिएको अप्रेशन समूहले लागू औषध चरेश (चिप्पड) २ हजार ६ सय ४० किलोग्राम सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला सरिखेत पलासे–२ घर बताउने २९ बर्षीय हस्त बहादुर रुम्बा, २१ बर्षीय चन्द्र..

पुरा पढ्नुस »

च्छोरोल्पा हिमताल फुट्न सक्ने भन्दै साइरन जडान कार्य फेरि शुरु २८ जेष्ठ २०६९, आईतवार १७:५२

रामेछाप, २८ जेठ । दोलखाको गौरीशंकर हिमालनजिकै रहेको च्छोरोल्पा हिमताल फुटेमा त्यसले पु¥याउने असर र जनधनको बचाउको लागि सरकारले फेरि साईरन जडान कार्य शुरु गर्ने भएको छ । युएनडिपीको सहयोगमा दोलखाको च्छोरोल्पा हिमतालदेखि रामेछापको रजगाउँसम्म साविकमा राखिएका सबै १९ ओटा साईरन अहिले..

पुरा पढ्नुस »

०४७ को संविधान स्वतः पुनस्र्थापित २८ जेष्ठ २०६९, आईतवार १२:५०

  वीरगञ्ज । राजसंस्था पुनस्र्थापना संघर्ष समिति बारा–पर्साका अध्यक्ष राजकिशोर चौबेले निर्धारित समयभित्र संविधानसभाबाट नयां संविधान जारी हुन नसकेको र संविधानसभा समेत बिघटन गरेको हुंदा ०४७ को संविधान स्वतः पुनस्र्थापित भएको दाबी गरेका छन् । वर्तमान अवस्थामा संवैधानिक..

पुरा पढ्नुस »

वैदेशिक रोजगार विभागमा कर्मचारीको ज्यादति – नयां श्रमस्वीकृतिमा प्रतिव्यक्ति दश हजार घुस २८ जेष्ठ २०६९, आईतवार १२:०२

काठमाडौं, २८ जेठ । वैदेशिक रोजगार विभागको व्यक्तिगत (नयां) शाखामा प्रतिव्यक्ति दस हजारका दरले घुस लिने क्रमले तिब्रता पाएको छ । सामान्य गल्तीलाई कोट्याई–कोट्याई ठूलोजस्तो दर्शाएर शाखामा कार्यरत कर्मचारीहरुले सर्वसाधारणलाई दुःख दिँदै आएको विभाग स्रोतले जनाएको छ । नेपाली दूतावास..

पुरा पढ्नुस »

संविधान काग्रेस, एमालेले भाडे ः रायमाझी २५ जेष्ठ २०६९, बिहीबार १९:२९

अर्घाखाची– शान्ति तथा पुर्ननिर्माण मन्त्री टोप बहादुर रायमाझीले संविधानसभा फेरी ब्युतिने संभावना नरहेको बताएका छन । काग्रेस एमालेले संविधानलाई भा“डेर सडकमा गएर रुने कराउने गर्नु, सहमतीको विकल्प छाडेर सडकमा जानु देशलाई अराजकता र मुठभेडमा धकेल्न खोजेको आरोप लगाए । उनले दलहरुबीच..

पुरा पढ्नुस »

धुलिखेल घोषणा पत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलनको सम्पन्न २५ जेष्ठ २०६९, बिहीबार १७:४६

काभ्रे, २५ जेठ । धुलिखेल घोषण पत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलनको समापन काभ्रेको सदरमुकाम धुलिखेलमा आज सकिएको छ । सम्मेलनमा प्रेस स्वतन्त्रता, राष्ट्रिय विज्ञापन नीति जारी गर्ने, श्रमजीवीपत्रकार ऐन कार्यान्वयन गरिनु पर्ने, स्वयत्त प्रेस रजिष्टार नियुक्ती लगायतका विषयमा..

पुरा पढ्नुस »

ब्यापारी र प्रहरीवीच चितवनमा झडप, एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार २४ जेष्ठ २०६९, बुधबार १५:३५

नारायणगढ, २४ जेठ । चितवनको नारायणगढमा आज प्रहरी र स्थानिय व्यापारीबिच झडप भएको छ । आन्तरिक राजश्व कार्यालय काठमाडौ र प्रहरीको टोलीले नारायणगढका पसलहरुमा छापा मार्ने क्रममा शहिदचोकलगायतका स्थानमा दोहोरो झडप भएको हो । झडपका क्रममा प्रहरीले भिड नियन्त्रणका लागि एक दर्जन बढि अश्रु..

पुरा पढ्नुस »

इतिहासमै रोमाञ्चक घटना आज शुक्र सूर्यगमन २४ जेष्ठ २०६९, बुधबार ०९:१०

  काठमाडौं, २४ जेठ । आज शुक्र सूर्यगमन देखिएको छ । विज्ञहरुले यसलाई खगोलीय इतिहासमै रोमाञ्चक घटना भएको बताएका छन् । नेपालमा बिहान ५ बजेर ८ मिनेटमा सुरु भएको शुक्र सूर्य गमन ५ घन्टा २८ मिनेटसम्म देखिने छ । गमन सूर्य र पृथ्वीको बीचमा शुक्र ग्रह परेपछि देखिने दृष्य हो ।  यसअघि ८ वर्ष..

पुरा पढ्नुस »

आजदेखि १३ औं राष्ट्रिय सरसफाइ सप्ताह सुरु २३ जेष्ठ २०६९, मंगलवार ०८:५५

काठमाडौ, २३ जेठ । सरकारले आजदेखि यही जेठ २९ गतेसम्म मुलुकभर विभिन्न कार्यक्रम गरी ‘१३ औं राष्ट्रिय सरसफाइ सप्ताह’ मनाउदैछ । राष्ट्रिय सरसफाइ समन्वय समितिका लागि खानेपानी तथा ढल निकास विभागका अनुसार सरसफाइसम्बन्धी फोटो प्रदर्शनी, सप्ताहभरि काठमाडौँमा उपलब्ध घुम्ती शौचालयमार्फत्..

पुरा पढ्नुस »

आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस २३ जेष्ठ २०६९, मंगलवार ०८:५४

काठमाडौ, २३ जेठ । आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस, नेपाल लगायत विश्वभरमा विभिन्न र्कायक्रम गरेर यो दिवस मनाइदै छ । संयुक्त राष्ट्रसंघको आवह्वानमा वातावरणको संरक्षण, सम्बद्र्वनमा जोडदिदै हरेक वर्षको जुन ५ मा विश्वभर वातावरण दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा सरकारी तथा..

पुरा पढ्नुस »

शरदसिहद्धारा विजय गच्छदार विरुद्ध मानहानीको मुद्दा दायर २२ जेष्ठ २०६९, सोमबार १८:३०

काठमाडौ, २२ जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ नेता शरदसिह भण्डारीले आफ्नै पार्टी अध्यक्ष विजय गच्छदार विरुद्ध अदालतमा मानहानीको मुद्दा दायर गरेका छन् । भण्डारीले पार्टीले आफूलाई लिखित स्पष्टिकरण सोध्नु पर्नेमा सार्वजनिक सन्चारमाध्यम गोरखापत्रमा स्पष्टिकरण..

पुरा पढ्नुस »

नवलपरासी र धनुषमा भएको सडक दुर्घटनामा सात जनाको ज्यान गयो २२ जेष्ठ २०६९, सोमबार १८:०५

काठमाडौ, २१ जेठ । नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने झन्डढै २२ जना यात्रु घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ४०९४ नम्बरको यात्रुबहाक बस नवलपरासीको दाउन्ने भिरको एसमोडमा दुर्घटना भएको हो । रुपन्देहीको मैनैयाका किसानहरुलाई लिएर..

पुरा पढ्नुस »

महासेठको हार २२ जेष्ठ २०६९, सोमबार १६:४३

सञ्चालक समितिले झुठा आरोप लगाएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पूर्वमहाप्रबन्धक परमेश्वर महासेठले आपैmले दायर गरेको मुद्दामा उनको पराजय भएको छ । उक्त मुद्दाको फैसला गर्दै गत १६ गते सर्वोच्च अदालतले महासेठ पुनर्वहालीका लागि अयोग्य ठहर गरेको हो । प्रमुख..

पुरा पढ्नुस »

विशेष

सबै

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..