समाज


बाँकेमा निषेधाज्ञा जारी १८ श्रावण २०७७, आईतवार ०९:४१

राँझा, १८ साउन : कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा..

पुरा पढ्नुस »

अहिलेसम्म कृषकले पाएनन् युरियामल १८ श्रावण २०७७, आईतवार ०९:३५

चितवन, १८ साउन: चितवनमा युरियामलको चरम अभाव भएको छ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन् । घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मलपाए पनि युरिया मल पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् । माडी नगरपालिका–७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा..

पुरा पढ्नुस »

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ १७ श्रावण २०७७, शनिबार २०:२६

रौतहट, १७ साउन । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईे पक्राउ गरेको हो । चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नंको..

पुरा पढ्नुस »

आज मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै १७ श्रावण २०७७, शनिबार ०९:५०

काठमाडौँ, १७ साउन: मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई..

पुरा पढ्नुस »

सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक: सूचना आयोग १७ श्रावण २०७७, शनिबार ०९:४६

काठमाडौँ, १७ साउन ।  राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको आवश्यकता रहेको..

पुरा पढ्नुस »

‘अब यात्रुले अन्तरराष्ट्रिय विमानस्थलको नयाँ स्वाद लिनेछन्’ १६ श्रावण २०७७, शुक्रबार २२:२०

सिबी अधिकारी, काठमाडौँ, १६ साउन । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाकासाथ शीघ्र सञ्चालन योग्य भएको छ । विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी अत्यावस्यक थपिएका संरचनाले विमानस्थलको स्वरुप बदलिएको छ । विकसित..

पुरा पढ्नुस »

कोभिड–१९ महामारीका कारण विश्व पर्यटनमा तीन खर्ब २० अर्ब डलर घाटा: राष्ट्रसंघ १४ श्रावण २०७७, बुधबार ०६:१२

म्याड्रिड, १३ साउन, (एएफपी)। कोरोनाभाइरस सङ्कटले २०२० को पहिलो छ महिनाको अवधिमा विश्वको पर्यटन क्षेत्रमा प्रत्यक्ष तीन खर्ब २० अर्ब अमेरिकी डलर बराबरको राजस्व सङ्कलनमा क्षति पुगेको र यसका कारण लाखौं व्यक्तिको रोजगारीलाई जोखिममा पारेको संयुक्त राष्ट्रसंघले बताएको छ । मंगलबार..

पुरा पढ्नुस »

बाजुरामा हवाई सेवा पुनः सञ्चालन १२ श्रावण २०७७, सोमबार ०९:४३

बाजुरा, १२ साउन । बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही..

पुरा पढ्नुस »

अधिक रक्तस्राव भएपछि सुत्केरीको उद्धार ११ श्रावण २०७७, आईतवार २०:४६

खोटाङ, ११ साउन । अधिक रक्तस्रावका कारण सिकिस्त बिरामी हुनुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ । बर्थिङ सेन्टर (प्रसूति गृह)मा जुम्ल्याहा बच्चालाई जन्म दिनुभएकी वडा नं ५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी)लाई..

पुरा पढ्नुस »

घरघरमा नाग टाँसी देशभर मनाइयो नागपञ्चमी १० श्रावण २०७७, शनिबार २०:५८

काठमाडौँ, १० साउन । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएकोे छ । आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक..

पुरा पढ्नुस »

एसिड प्रकरण : एक घण्टामा पहिचान, तीन घण्टामा पक्राउ ९ श्रावण २०७७, शुक्रबार २२:२६

नारायण ढुङ्गाना, काठमाडौँ । काठमाडौैँको सीतापाइलामा एक युवतीमाथि भएको एसिड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै पक्राउ गर्न सफल भएको छ । बिहीबार साँझ ७ः५५ को घटनाका आरोपीलाई प्रहरीले ९ बजे नै पहिचान गरेको थियो । राति १०ः४५ बजे उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भयो । मुख्यगरी कल..

पुरा पढ्नुस »

भुवन केसीद्वारा नायिका साम्राज्ञी विरुद्ध गाली बेइज्जती मुद्धा दायर ९ श्रावण २०७७, शुक्रबार २१:५९

काठमाडौँ ।  नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध गाली बेइज्जती मुद्धा दर्ता गर्नुभएको छ । नायिका शाहले दुर्व्यबहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्धा दर्ता गरेको जिल्ला अदालत..

पुरा पढ्नुस »

सुदूरपश्चिममा विपद्बाट एक महिनामा १६ को मृत्यु ९ श्रावण २०७७, शुक्रबार ११:४९

गोदावरी, ९ साउन : सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका ४१ घटनामा १६..

पुरा पढ्नुस »

ट्राफिक व्यवस्थापनको एकीकृत कार्ययोजना बनाउन निर्देशन ८ श्रावण २०७७, बिहीबार २१:४०

काठमाडौँ, ८ साउन: गृहमन्त्री रामबहादुर थापाले विकाससँग प्रत्यक्ष जोडिएका यातायात आवागमनलाई चुस्त पार्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित ट्राफिक व्यवस्थापन सम्बन्धि छलफलमा उहाँले ट्राफिक व्यवस्थापनको एकीकृत कार्ययोजना बनाउन समेत निर्देशन दिनुभयो..

पुरा पढ्नुस »

पर्यटन प्रवद्र्धनका लागि आँबुखैरेनीमा रिसोर्ट निर्माण ८ श्रावण २०७७, बिहीबार २१:३६

तनहुँ, ८ साउन : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ पृथ्वीराजमार्ग नजिकै बगुवामा करिब रु ६ करोडको लगानीमा रिसोर्ट निर्माण गरिएको छ । आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले श्रीकुमार थापा मगरको एकल लगानीमा रोयल होम रिसोर्ट प्रालि निर्माण भएको हो । जिल्लाको छिम्केश्वरी..

पुरा पढ्नुस »

विशेष

सबै

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..