स्वास्थ्य


कोरोना भाइरसबाट विश्वमा ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु र ८५ लाख ९६ हजार भन्दा बढी संक्रमित ५ असार २०७७, शुक्रबार १६:१०

जेनेभा ,स्वीट्जरल्याण्ड : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५६ हजार ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५ लाख ९६ हजार ३७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली..

पुरा पढ्नुस »

म्याद गुज्रिएका औषधि वितरण ५ असार २०७७, शुक्रबार १६:०८

जलेश्वर, ५ असार: महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जिल्ला आयुर्वेद औषधालयले म्याद गुज्रिएको औषधि वितरण गर्दै आएको रहस्य खुलेको छ । सो औषधालयका बारेमा गुनासा आउन थालेपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवको नेतृत्वको टोलीले अनुगमन गर्दा सो भेटिएको हो ।..

पुरा पढ्नुस »

क्वारेन्टिनमै किरिया शुरु ! ५ असार २०७७, शुक्रबार १६:०६

 बैतडी, ५ असार:  दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बस्नुभएको छ । भारतको दिल्लीमा काम गर्दै आएका उहाँ चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहनुभएको छ । उहाँका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उहाँले..

पुरा पढ्नुस »

बागमती प्रदेशमा क्रियाशील ७०५ पत्रकारको कोरोना बीमा ४ असार २०७७, बिहीबार २०:४६

काठमाडौँ, ४ असार : बागमती प्रदेशमा कार्यरत ७०५ पत्रकारको कोरोना बीमा गरिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासङ्घको समन्वयमा कोभिड–१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने बागमती..

पुरा पढ्नुस »

लकडाउनको अवधिमा सरकारले किन्यो ६ अर्बको औषधि ४ असार २०७७, बिहीबार १७:११

काठमाडौँ, ४ असार । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा रु पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो । सो अवधिमा चार..

पुरा पढ्नुस »

थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ४ असार २०७७, बिहीबार १६:२७

काठमाडौँ, ४ असार । आज एकै दिन ६७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप ६७१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको हो । मन्त्रालयका अनुसार हालसम्म १ हजार १ सय ८६ जना डिस्चार्ज भएका छन् ।..

पुरा पढ्नुस »

कोरोनाका ५८६ संक्रमित थपिए, कुल संक्रमितको संख्या ७१ सय नाघ्यो ३ असार २०७७, बुधबार १६:२६

काठमाडौँ, ३ असार । बुधबार एकै दिन ५८६ जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका ५८६ जना संक्रमित थपिएका छन् । आज संक्रमण पुष्टि भएका मध्ये ५४६ जना पुरुष र ४० महिला छन् । नेपालमा एकैपटक यति धेरै मानिसमा कोरोना..

पुरा पढ्नुस »

अमेरिकामा २४ घन्टायता चार सयभन्दा कमको मृत्यु ३ असार २०७७, बुधबार ०६:४८

वाशिंगटन, २ असार, (एएफपी)। संयुक्त राज्य अमेरिकामा गएको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण ४०० भन्दा कम नागरिकको मत्यु भएको पाइएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा गएको २४ घन्टा यता कोरोना भाइरसका कारण भएका मृत्युमध्ये ४०० भन्दा कमको ज्यान..

पुरा पढ्नुस »

कोरोना भाइरस संक्रमितको संख्या ६५ सय नाघ्यो २ असार २०७७, मंगलवार १६:३२

काठमाडौँ, २ असार । मंगलबार कोरोना भाइरसका ३८० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार सोमबार अपरान्ह ४ः१५ बजेदेखि मंगलबार अपरान्ह ४ः१५ बजेसम्म थप ३८० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।..

पुरा पढ्नुस »

कोरोनाका ४५१ बिरामी थपिए, संक्रमितको संख्या ६२ सय नाघ्यो १ असार २०७७, सोमबार १६:३२

काठमाडौँ, १ असार । सोमबार एकै दिन ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप ४५१ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म १ हजार ४१..

पुरा पढ्नुस »

अस्पतालमा कोरोना संक्रमित हिड्ने बाटो नै छुट्टै १ असार २०७७, सोमबार १०:५०

चितवन, १ असार । सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा सङ्क्रमितलाई राखिएको छ । अस्पतालका प्रमुख मेडिकल..

पुरा पढ्नुस »

कोरोनाका ४२५ संक्रमित थपिए ३२ जेष्ठ २०७७, आईतवार १६:५९

काठमाडौँ, ३२ जेठ । आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा ४२५ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको..

पुरा पढ्नुस »

कोरोना संक्रमितको संख्या ५३ सय नाघ्यो ३१ जेष्ठ २०७७, शनिबार १६:२८

काठमाडौँ, ३१ जेठ । शनिबार २७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पछिल्लो २४ घण्टामा थप २७३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएका मध्ये २४७ पुरुष र ३६ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या..

पुरा पढ्नुस »

शुक्रबार मृत्यु भएका बालकमा कोरोना पोजेटिभ ३१ जेष्ठ २०७७, शनिबार ११:३२

वीरगञ्ज, ३१ जेठ । शुक्रबार साँझ वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएका बाराको निजगढ नगरपालिका–६ योजनाटोलका ती बालकको..

पुरा पढ्नुस »

वाग्मतीमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरस, गण्डकीमा १९७ कोरोना पुष्टि ३१ जेष्ठ २०७७, शनिबार १०:१९

मकवानपुर, ३१ जेठ । वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना..

पुरा पढ्नुस »

विशेष

सबै

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..