स्वास्थ्य


कोरोनाका कारण मृत्यु हुनेमा मेक्सिको पुग्यो चौथो स्थानमा २९ असार २०७७, सोमबार १९:२९

मेक्सिको:विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको सङ्ख्याको आधारमा मेक्सिको चौथो अग्रस्थानमा उक्लिएको छ ।     अधिकारीहरुले दिएको जानकारी अनुसार मेक्सिकोमा अहिलेसम्म कोरोनाका कारण ३५ हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हकिन्स विश्वविद्यालयका..

पुरा पढ्नुस »

कोरोना भाइरसका १४४ जना संक्रमित थपिए २९ असार २०७७, सोमबार १६:२६

काठमाडौँ, २९ असार । सोमबार जम्मा १४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार दिउँसो ४ बजेदेखि सोमबार दिउँसो ४ बजेसम्म १४४ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । हालसम्म १० हजार २९४ जना संक्रमित..

पुरा पढ्नुस »

थप ३ नीजि प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति २९ असार २०७७, सोमबार १३:२७

काठमाडौँ, २९ असार । सरकारले थप तीन निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौंको लाजिम्पाटस्थित सूर्य हेल्थ कियर, बुटवलको नेसनल प्याथ ल्याब र..

पुरा पढ्नुस »

विपद् पीडितको उद्धारमा जुट्न आग्रह २८ असार २०७७, आईतवार १८:५५

काठमाडौँ, २८ असार :ले प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पीडितको तत्काल उद्धार तथा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन, प्रभावकारी राहत वितरण गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ ।     आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा बाढी, पहिरा तथा..

पुरा पढ्नुस »

आइतबार थप ८२ जनामा कोरोना पुष्टि २८ असार २०७७, आईतवार १६:२७

काठमाडौँ, २८ असार । आइतबार थप ८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ८२ जना संक्रमित थपिएपनि हालसम्म जम्मा नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४७ जना डिस्चार्ज भएका छन् । हालसम्म..

पुरा पढ्नुस »

११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा २८ असार २०७७, आईतवार ०८:५७

काठमाडौँ, २७ असार । इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिने व्यवस्था ल्याएको छ । कम्पनीले महामारीको विषयलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने व्यवस्था गरेको जनाएको छ..

पुरा पढ्नुस »

खोप नलगाएका बालबालिका खोज्न स्वयंसेविका परिचालन २७ असार २०७७, शनिबार १५:०५

भद्रपुर, २७ असार: मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्न स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरका १५ वटा वडामा दुई हजार ७६४ बालबालिकाले आर्थिक वर्ष २०७६÷७७ मा ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउनुपर्नेमा ४१ जना छुटेको स्वास्थ्य..

पुरा पढ्नुस »

मास्क नलगाउने ४१९ लाई कार्वाही २६ असार २०७७, शुक्रबार १८:५५

काभ्रेपलाञ्चोक, २६ असार: मास्क नलगाउने ४१९ लाई आज सामान्य कार्वाही गरिएको छ ।   कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि पनि सरकारको न्यूनतम् मापदण्डसमेत पालना नगरेको जनाउँदै मास्क नलगाउने ४१९ जनालाई नियन्त्रणमा लिई छाडिएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड..

पुरा पढ्नुस »

अब यी ९ प्रयोगशालाबाट पैसा तिरेर पीसीआर परीक्षण गराउन पाईने (सूचीसहित) २६ असार २०७७, शुक्रबार १६:४८

काठमाडौँ, २६ असार । स्वेच्छाले पैसा तिरेर कोरोना भाइरसको परीक्षण गर्न चाहानेले ९ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउन सक्नेछन् । सरकारले प्रत्येक प्रदेशमा एक÷एक वटा प्रयोगशालालाई पैसा लिएर पीसीआर परीक्षण गर्न अनुमति दिएको हो । असार २४ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालको..

पुरा पढ्नुस »

कोरोनाका ११८ बिरामी थपिए, संक्रमितको संख्या १६ हजार ६ सय नाघ्यो २६ असार २०७७, शुक्रबार १६:२९

काठमाडौँ, २६ असार । शुक्रबार ११८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार थप ११८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । अनुसार हालसम्म ८ हजार ११ जना संक्रमित उपचारपश्चात निको भएका छन् । हालसम्म..

पुरा पढ्नुस »

कोरोनाबाट ब्राजिलमा करिब ७० हजारको मृत्यु २६ असार २०७७, शुक्रबार १४:३४

रियो डे जानेरो:विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ । गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्यहाँको..

पुरा पढ्नुस »

जिल्ला अस्पतालमा जटिल बिरामीलाई शय्या अभाव २६ असार २०७७, शुक्रबार ०९:३४

सिमकोट, २६ असार : पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा बिरामी बढ्दै जान थालेपछि शय्या अभाव हुन थालेको छ । वर्षायाममा हुने मौसम परिवर्तनलगायत कारण जिल्लामा बिरामीको बढेपछि अस्पताललाई उपचारमा समेत कठिनाइ भएको छ । जम्मा १५ शय्या व्यवस्था भएको अस्पतालमा असार दोस्रो सातायता जटिल..

पुरा पढ्नुस »

कोरोनाका १०८ जना संक्रमित थपिए २५ असार २०७७, बिहीबार १६:२६

काठमाडौँ, २५ असार । बिहिबार १०८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । बुधबार ४ बजेदेखि बिहिबार ४ बजेसम्म ४ हजार ५८८ जनाको पीसीआर टेष्ट गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म ७ हजार..

पुरा पढ्नुस »

सार्क मुलुकमा नेपाल पीसीआर परीक्षणमा अगाडि २४ असार २०७७, बुधबार १९:२३

शरद शर्मा/सञ्चिता घिमिरे,काठमाडौँ, २४ असार :  दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य..

पुरा पढ्नुस »

विशेष

सबै

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..