डायस्पोरा


यूएनए चौथौ सम्मेलन विशेष: नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल लस-एन्जलसमा २८ बैशाख २०७६, शनिबार १०:२०

लस-एन्जलस । युनाइटेड नेप्लिज एसोशिएशन अमेरिका यूएनएको चौथौ सम्मेलन विशेष नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडलको दक्षिण क्यालिफोर्निया अडिसन आगामी साता आईतबार में १२ तारिखका दिन अडिसन हुने भएको छ । यसै क्रममा अमेरिकामा रहेका नेपाली र नेपाली मुलका अमेरिकन युवा प्रतिवाहरूको क्षमता..

पुरा पढ्नुस »

बेलायत निवासी गैर आवासीय नेपाली गौरिकाले पौडीमा १२ स्वर्ण जितिन ११ बैशाख २०७६, बुधबार २२:३९

नेपालगञ्ज, ११ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा बेलायत निवासी गैर आवासीय नेपाली गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन आज नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार..

पुरा पढ्नुस »

गुल्मी सेवा समाज ओमानको अध्यक्षमा ढकाल ८ बैशाख २०७६, आईतवार ००:३१

आरके श्रीवास्तव, ओमान । गुल्मी सेवा समाज ओमानको दोस्रो महाधिवेशन शुक्रबार (१९ अप्रिल) सम्पन्न भएको छ । राजधानी मस्कटस्थित अजैवा होटेल अपार्टमेन्टमा सम्पन्न अधिवेशनले दुर्गाप्रसाद ढकालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा..

पुरा पढ्नुस »

कृती रेग्मीको आठौं जन्मदिनको खर्च स्वेताको माझी बस्तीलाई ४ बैशाख २०७६, बुधबार १०:३६

सानु घिमिरे, क्यानबेरा । अस्ट्रेलियाको क्यानबेरा निवासी भास्कर रेग्मी र अनु कोइराला रेग्मीले आफ्नी छोरी कृती रेग्मीको आठौं जन्मदिनको खर्च कटाएर स्वेताश्री फाउण्डेशनद्धारा महाप्रलयकारी भूकम्पपस्चात श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला सिन्धुपाल्चोकको एउटा सीमांकृत जाती माझी..

पुरा पढ्नुस »

न्युयोर्कस्थित ज्याक्सन हाइटको बाटो ‘माउन्ट एभरेस्ट वे’ नामाकरण २८ फाल्गुन २०७५, मंगलवार ०८:०२

न्युयोर्क । अमेरिकामा नेपाली पहिचान र सम्मानको प्रतिक न्युयोर्कको ज्याक्सन हाइटस्थित ७५ स्ट्रीटको ३१ एभको बाटोको नाम ‘माउन्ट एभरेस्ट वे’ को रुपमा नामाकरण गरिएको छ । अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कार्की र न्युयोर्क सिटिको काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले बिशेष..

पुरा पढ्नुस »

राष्ट्रसंघिय ‘वुमेन इन पावर’ सम्मेलनलाई संबोधन गर्न राष्ट्रपति भण्डारी न्युयोर्कमा २८ फाल्गुन २०७५, मंगलवार ०७:४४

न्युयोर्क, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विहान न्युयोर्क आइपुग्नु भएको छ । सोमबार विहान जोन अफ केनेडी विमानस्थलमा उहाँलाई स्वागत गर्न राष्ट्रसंघका लागि नेपाल मिसनका प्रमुख अमृत राई, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की र महावाणिज्यदुत ऋषि पुनाखर ढकाल..

पुरा पढ्नुस »

नेपाल भ्रमण वर्ष–२०२०, युरोप उद्घाटन २६ फाल्गुन २०७५, आईतवार ०६:०२

बर्लिन, २५ फागुन । नेपाल भ्रमण वर्ष–२०२०, युरोपको बर्लिन जर्मनीमा शुभारम्भ गरिएको छ ।  बर्लिनको लोगेन हाउसमा एक समारोहकाबीच जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल र नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले संयुक्त रुपमा भ्रमण वर्ष युरोपको उद्घाटन गर्नुभयो..

पुरा पढ्नुस »

अधिकारकर्मी डा विष्णुमाया परियारलाई ‘महिला क्रियाशील पुरस्कार’ २३ फाल्गुन २०७५, बिहीबार २३:०९

न्युजर्सी , २३ फागुन । अधिकारकर्मी डा विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा परियारले उक्त शहरमा अल्पसङ्ख्यक..

पुरा पढ्नुस »

अष्ट्रेलियामा अलपत्र विद्यार्थीको अवस्था खोजी १५ फाल्गुन २०७५, बुधबार २२:५४

काठमाडौँ, १५ फागुन । अष्ट्रेलियामा अलपत्र विद्यार्थी कस्तो अवस्थामा छन् भन्ने खोजी भइरहेको नेपाल शैक्षिक परामर्श सङ्घ लगायतका संस्थाले दाबी गरेका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान), फेकन, आइजिन र नायरले आज गरेको पत्रकार सम्मेलनमा विद्यार्थीको अवस्था बुझ्ने र तथ्याङ्क..

पुरा पढ्नुस »

अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न आग्रह ९ फाल्गुन २०७५, बिहीबार ००:३९

काठमाडौँ, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । । पार्टी प्रवक्ता..

पुरा पढ्नुस »

मेरिल्याण्ड राज्यको स्टेट डेलिगेट पदमा निर्वाचित ह्यारी भण्डारीले शपथ लिए २६ पुष २०७५, बिहीबार २३:३०

वाशिङ्गटन डिसी, २६ पुस । मेरिल्याण्ड राज्यको स्टेट डेलिगेट पदमा निर्वाचित नेपाली अमेरिकन ह्यारी भण्डारीले बुधबार जनरल एसेम्बलीमा शपथ लिनुभएको छ । उहाँले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिनुभएको छ । मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य..

पुरा पढ्नुस »

सन् २०१८ मा युएईमा १०३ नेपालीको मृत्यु १७ पुष २०७५, मंगलवार ०४:०७

काठमाडौँ, १६ पुस । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई..

पुरा पढ्नुस »

नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्यमा निर्वाचित ८ पुष २०७५, आईतवार ००:५२

न्युयोर्क , ७ पुस । नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोग (पिबिसी)को सङ्गठन कमिटीको सदस्यमा निर्वाचित भएको छ । महासभा समूहअन्तर्गत नेपाल दुई वर्षका निम्ति सदस्यमा आज निर्वाचित भएको हो । नेपालसँगै इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिको पनि कमिटी सदस्यमा चयन भएका..

पुरा पढ्नुस »

गैर आवासीय नेपालीको लगानीमा म्याग्दीमा जलविद्युत् आयोजना २८ मंसिर २०७५, शुक्रबार २२:५२

काठमाडौँ, २८ मङ्सिर । म्याग्दीको मालिका गाउँपालिकामा प्रवासी नेपालीको अगुवाइमा दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको सो आयोजनामा प्रवासमा रहेका म्याग्देली र गैरआवासीय नेपालीसँगै स्थानीयवासीको..

पुरा पढ्नुस »

एनआरएनको छैटौँ एशिया प्यासिफक सम्मेलन शनिबारदेखि २१ मंसिर २०७५, शुक्रबार २३:३९

हंगकंग, २१ मङ्सिर । सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न गैरआवासीय नेपाली सङ्घको एशिया प्यासिफिकको छैटौ क्षेत्रीय सम्मेलन शनिबारदेखि हंगकंगमा शुरु हुने भएको छ । सम्मेलन ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने विषयमा..

पुरा पढ्नुस »

विशेष

सबै

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..