दुनियाँ


विकिलिक्स संस्थापक असाञ्जले इक्वेडरमा शरण मागे ६ असार २०६९, बुधबार १३:१७

 लण्डन, असार ६ (बीबीसी)- अमेरिकी गोप्य दस्तावेज खुलासा गर्ने विकिलिक्सका संस्थापक जुलियन असाञ्जले इक्वेडर समक्ष शरण मागेका छन्। वेलायती अदालतको आदेशपछि लण्डनस्थित इक्वेडर दूताबासमा रहँदै आएका असाञ्जको निवेदनउपर इक्वेडर सरकारले विचार गरिरहेको जनाएको छ। इक्वेडरकी राजधानी..

पुरा पढ्नुस »

पाकिस्तानी अदालतद्धारा प्रधानमन्त्री गिलानी अयोग्य घोषित ५ असार २०६९, मंगलवार १८:१९

काठमाडौं, ५ असार, । पाकिस्तानको उच्च न्यायालयले प्रधानमन्त्री यूसुफ रज्जा गिलानीलाई अयोग्य घोषित गरेको छ । अदालतको अपहेलना मुद्धामा गिलानीलाई प्रधानमन्त्रीका साथै संसद सदस्यमा समेत अयोग्य घोषणा गरिएको बीबीसीले जनाएको छ । उच्च न्यायालयले राष्ट्रपति आसिफ अली जर्दारीविरुद्ध..

पुरा पढ्नुस »

हल्याण्डको पार्टी अत्याधिक बहुमतमा ४ असार २०६९, सोमबार ०९:०१

काठमाडौ, ४ असार । फ्रान्सका राष्ट्रपति फ्राँस्वा हल्याण्डको समाजवादी पार्टीले फ्रान्समा भएको प्रतिनिधी सभाको चुनावमा स्पष्ट बहुमत ल्याएको छ । चुनावको अन्तिम परिणाम घोषणा हुन बाँकी रहे पनि समाजवादी पार्टीले ५ सय ७७ सिटमध्ये ३ सय १५ सिटमा जित हासिल गरिसकेको बीबीसीले जनाएको छ ।..

पुरा पढ्नुस »

गर्भमै मारिन्छन् भारतका छोरीहरू ३ असार २०६९, आईतवार १२:३५

एकराज पाठक / रासस, काठमाडौ, अषाढ ३ - आफ्नै बुबाले पिटेर टाउकोमा कैयौँ घाउचोट लागेको अवस्थामा बैङ्गलोरको एक सरकारी अस्पतालमा ल्याइएको तीन महिनापछि शिशु नेहा अफ्रिनको गत अप्रिल १० मा ज्यान गयो । छोरा पाउने उत्कट चाहना राखेका बुबाले ती शिशुलाई छोरी भएकै कारण मार्ने नियतले पिटेका थिए..

पुरा पढ्नुस »

सिरियामा फेरी एक सयको हत्या,रक्तपात रोक्न सिरियालाई राष्ट्रसंघको आग्रह ३० जेष्ठ २०६९, मंगलवार १८:३१

काठमाडौ, ३० जेठ ।विगत चौध महिनाभन्दा लामो समयदेखि जारी रहेको हिंसाको चपेटामा परेको सिरियामा पछिल्लो समयमा हिजो पुनः एकसय जनाको ज्यान गएको छ । सिरियाको अल हेफा सहरमा हिजोमात्रै गरिएको हेलिकोप्टर आक्रमणमा परी एक सयजना सिरियालीको ज्यान गएको छ । सिरियाका विद्रोहीहरुको पकड मानिएको सो..

पुरा पढ्नुस »

पाकिस्तान–अमेरिका वार्ता असफल ३० जेष्ठ २०६९, मंगलवार १८:३०

काठमाडौ, ३० जेठ ।नेटो सैनिकका लागि खाद्यान्न तथा तेल आपूर्ति गर्ने विषयमा पाकिस्तानसँग जारी रहेको वार्ता सफल हुन नसकेपछि अमेरिकाले आफ्नो वार्ता टोली फिर्ता बोलाएको छ । अफगानिस्तानमा रहेको नेटो सैनिकका लागि आवश्यक खाद्यान्नको आपूर्ति गर्ने मार्ग खुलागर्ने सम्बन्धमा संयुक्त..

पुरा पढ्नुस »

नाइजेरियामा २७ को हत्या ३० जेष्ठ २०६९, मंगलवार १०:११

काठमाडौ, ३० जेठ । नाइजेरियामा सशस्त्र लुटेरा समूहले २७ जनाको हत्या गरेको छ । ८० जनाको समूहले उत्तरी नाइजेरियाको जामफारा राज्यमा पर्ने दानगुल्बी र गुरु गाउँमा आक्रमण गरी २७ जनाको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो दानगुल्बी गाउँका नागरिक रहेका छन् ।..

पुरा पढ्नुस »

तत्काल सत्ता छोड्न राष्ट्रपति असादलाई अमेरिकी विदेश मन्त्रीको आग्रह २५ जेष्ठ २०६९, बिहीबार १५:३८

काठमाडौ, २५ जेठ । सिरियामा जारी हिंसाका क्रममा पछिल्लो पटक बुधबार हिजो कम्तीमा पनि एकसय जनाको आम हत्या भएको छ । सिरियाली सेनाको कारबाहीबाट ती सर्वसाधारण मारिएको सामाचार आज मानवअधिकारवादीहरुले सार्वजनिक गरेका छन् । विपक्षी दलहरुले पनि त्यो हत्या सरकारले गरेको पुष्टि गरेका छन् ।..

पुरा पढ्नुस »

अन्ना-रामदेव अनसनमा २१ जेष्ठ २०६९, आईतवार १२:४४

नयाँदिल्ली, जेष्ठ २१ - भ्रष्टाचार तथा कालो धनको विरोधमा सामाजिक कार्यकर्ता अन्ना हजारे र बाबा रामदेव महाराष्ट्र संसद् मार्गमा आइतबार अनसनमा बसेका छन् । बिहान १० बजे सुरु भएको अन्ना-रामदेव अनसन साँझ ६ बजेसम्म चल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनसनस्थलमा उनीहरुका समर्थकको..

पुरा पढ्नुस »

अवतरण गर्दै गरेको विमानले ठक्कर दिँदा बसमा रहेका १० को मृत्यु २१ जेष्ठ २०६९, आईतवार १२:४१

 आक्रा, जेठ २१ (एजेन्सी) - घानाको राजधानी आक्राको विमानस्थल नजिकै एउटा कार्गो विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। रनवे छाडेर एउटा बसमा ठोक्किन पुगेको विमानका चालकदलका सदस्य भने सकुशल रहेको बताइएको छ। बोइङ ७२७ एलियड एअरप्लेन दुर्घटना भएलगत्तै अग्नी नियन्त्रक र..

पुरा पढ्नुस »

इजिप्टका पूर्वराष्ट्रपति मुवारकलाई जन्मकैदको फैसला २० जेष्ठ २०६९, शनिबार १५:४१

काठमाडौ, २० जेठ । इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकलाई त्यहाँको एक अदालतले जन्मकैदको फैसला सुनाएको छ । गत वर्ष इजिप्टमा भएको आन्दोलन दवाउन जनताको हत्या गरेको मुद्दामा फैसला सुनाउँदै अदालतले मुबारकलाई दोषी ठहर गरेको हो । ८४ वर्षका मुबारक कायरोको अदालतमा १० महिने मुद्दा..

पुरा पढ्नुस »

अमेरिकाले सन् २०२० सम्म नौसैनिक जहाज प्रशान्त क्षेत्रमा लैजाने २० जेष्ठ २०६९, शनिबार १५:३८

काठमाडौ, २० जेठ । एसियामा नयाँ रणनीतिक ध्यान केन्द्रित गर्ने लक्ष्यको एक भागको रूपमा अमेरिकाले आफ्ना बहुसङ्ख्यक नौसैनिक जहाज सन् २०२० सम्म प्रशान्त क्षेत्रतर्फ लैजाने भएको जानकारी अमेरिकी प्रतिरक्षा मन्त्रालयका प्रमुख लेओन प्यानेटाले सिङ्गापुरमा आयोजित एक शिखर बैठकमा आज..

पुरा पढ्नुस »

अमेरिकी निर्वाचनमा ओवामालाईरोमनीको टक्कर १७ जेष्ठ २०६९, बुधबार ११:२७

काठमाडौ १७ जेठ । आगामि नोबेम्बरमा हुन लागेको अमेरिकामा राष्ट्रपतिको निवाृचनमा बर्तमान राष्ट्रपति बराक ओवामालाई मेसाच्यूसेट्स के पूवर्् गर्वनर मिट रोमनीले कडा चुनौति दिने भएका छन् । टेक्सासबाट प्राप्त जानकारीमा रोमनीले प्राईमरी निर्वाचनमा सहज विजय हाबत पारेका छन् । आफ्नो..

पुरा पढ्नुस »

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु ९ जेष्ठ २०६९, मंगलवार ०९:१५

काठमाडौ, ९ जेठ । भारतको आन्ध्र प्रदेशमा पर्ने अनन्तापुर जिल्ला एक यात्रुबाहक ट्रेन रोकिराखेको मालवाहक ट्रेनमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । आज बिहानै भएको दुर्घटनामा २५ भन्दा बढी यात्रु घाइते भएका छन् । हुबली सहरबाट बंैगलौरका लाटि छुटेको हम्पी एक्सप्रेस अनन्तापुरको..

पुरा पढ्नुस »

अस्ट्रेलियाली निर्वाचनमा असान्जेको सम्भावना ६ जेष्ठ २०६९, शनिबार १६:०७

काठमाडौ, ६ जेठ । विकिलिक्सका विवादास्पद् संस्थापक जुलियाँ असान्जेले आफ्नो मुलुक अस्ट्रेलियामा संसदको माथिल्लो सभाको सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवार भए विजय हासिल गर्ने अवस्था एक अभिमत सङ्ग्रहमा देखिएको छ । सत्ताधारी लेबोर पार्टीको आन्तरिक अभिमत सर्वेक्षक युएमआर..

पुरा पढ्नुस »

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..