सवारी चालक अनुमति पत्रको वितरण स्थगित

काठमाडौँ, ३० असार । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको काम रोकेको छ । लाइसेन्स वितरण गर्ने यातायात व्यवस्था कार्यालयले मंगलबारबाट वितरण स्थगित गरेको हो ।

कार्यालयले विज्ञप्तिमार्फत लाइसेन्स वितरण स्थगित गरिएको जानकारी दिएको छ । कार्यालयले कोरोना भाइरसको संक्रमण हुने खतरा बढेको भन्दै वितरण कार्य स्थगित गरिएको जनाएको छ । अर्को सूचना नआएसम्म लाइसेन्स वितरण कार्य सुचारू नहुने विज्ञप्तिमा उल्लेख छ ।

३० असार २०७७, मंगलवार १९:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..