उच्छृङ्खल समाचार प्रशारण भएपछि नेपालले भारतमा पठायो ‘प्रोटेस्ट नोट’

काठमाडौँ, २८ असार । भारतीय सञ्चार माध्यमहरुमा नेपालबारे आएका उच्छृङ्खल समाचारहरुप्रति नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । नेपाल र नेपालको नेतृत्वबारे भारतीय सञ्चार माध्यममा उच्छृङ्खल समाचार प्रसारण भएपछि नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले ‘प्रोटेस्ट नोट’ पठाएको हो ।

मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत ध्यानाकर्षण पत्र पठाएको हो ।

यस्तो छ प्रोटेस्ट नोटः

२८ असार २०७७, आईतवार १८:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..