बाढी र पहिरोः शुक्रबार मात्रै २३ को मृत्यु, ३६ वेपत्ता

काठमाडौँ, २६ असार । अविरल वर्षासँगको बाढी तथा पहिरोमा परी शुक्रबार मात्र २३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले ८ जिल्लामा २३ जनाको मृत्यु भएको छ भने २६ जना घाईते भएका छन् । ३६ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा म्यादीको धौलागिरि र मालिका गाउँपालिकामा ३१ जना बेपत्ता भएका छन् । कास्की र जाजरकोटमा ७÷७ जनाको मृत्यु भएको छ ।

गृहको तथ्यांकः

२६ असार २०७७, शुक्रबार १९:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..