भारतीय समाचार च्यानलको प्रशारण बन्द

काठमाडौँ, २५ असार । नेपालमा भारतीय टिभी च्यानलको प्रशारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले बिहिबार रातीदेखि लागु हुने गरि भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरेका हुन् ।

भारतीय सरकारी स्वामित्वको दूरदर्शन च्यानल भने सूचारु हुने छ । यो बाहेक सबै भारतीय समाचार च्यानल बन्द भएका छन् । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले नेपालको बारेमा गलत समाचार प्रशारण गरेका कारण भारतीय समाचार च्यानहरुको नेपालमा प्रसारण बन्द गरिएको जानकारी दिएका छन् ।

२५ असार २०७७, बिहीबार २२:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिदी पहिरोः मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी

चौतारा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित..

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..