केन्द्रीय सदस्यले सभापति देउवासँग मागे प्रधानमन्त्रीसँगको भेटबारे जवाफ

काठमाडौँ, २१ असार । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सत्तारूढ नेकपा र सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीले गरेको भेटवार्ताबारे प्रश्न उठेको छ । सानेपामा आइतबार दिउँसोदेखि जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति देउवाको भेट र भेटमा भएका कुराबारे नेताहरुले देउवासँग जवाफ माग गरेका हुन् ।

१४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गर्न बसेको बैठकमा असार १७ गते प्रधानमन्त्री ओलीले सभापति देउवालाई भेटेको समाचार आएपछि यसबारे केन्द्रीय सदस्यले देउवासँग जवाफ मागेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले सभापति देउवासँग निकटता बढाएको र भेटेको विषय उठाउँदै यसबारे पार्टीमा जानकारी गराउनुपर्ने माग गरेका थिए ।

यसबारे देउवाले जवाफ भने दिईसकेका छैनन् ।

२१ असार २०७७, आईतवार १७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..