मन्त्रिपरिषद् र स्थायी कमिटी बैठक अघि शितलनिवास पुगे प्रधानमन्त्री

काठमाडौँ, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानममन्त्री बिहान ११ बजेतिर शितलनिवास पुगेका थिए ।

स्थायी कमिटी बैठक र मन्त्रिपरिषद् बैठक बस्नु अगाडि प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन् । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद बैठक बोलाएका छन् । नेकपाको स्थायी कमिटी बैठक पनि आज बस्दैछ ।

स्थायी कमिटी बैठकमा ओलीले चर्को आलोचना खेपिरहेका छन् ।

१८ असार २०७७, बिहीबार १२:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..