सभापतिसँग पार्टी चलाउने योजना नै भएनः महामन्त्री डा. कोइराला

चितवन, २६ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग पार्टी चलाउने योजना नै रहेको आरोप लगाएका छन् । पार्टी सभापतिसँग पार्टी चलाउने स्पष्ट योजना र नीति नहँदा काँग्रेसले समस्या ब्यहोर्नु परेको उनको आरोप छ । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै महामन्त्री डा. कोइरालाले आगामी महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्ने दाबी समेत गरे ।

‘म चार वर्षसम्म चुप लागेर बसेँ, पार्टी सञ्चालनका लागि नेतृत्वबाट कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन’ उनले भने, ‘अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ ।’

२६ पुष २०७६, शनिबार १६:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..