‘भ्वाइस अफ नेपाल’को उपाधी राम लिम्बुलाई

काठमाडौँ, २२ मंसिर । दोस्रो संस्करणको ‘भ्वाइस अफ नेपाल’ रियालिटी शोको उपाधि राम लिम्बुले जितेका छन् । शनिबार राति काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धाबाट लिम्बु विजयी घोषित भएका हुन् ।

प्रमोद खरेलको समूहमा रहेका लिम्बुले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै धेरै भोट ल्याएर उपाधी उचालेका हुन् । लिम्बुले ड्याट्सन गाडी, १२ लाख नगद हात पारेका छन् । उनीसँगै अन्तिम चारम पुगेका विकास लिम्बु, सनिष श्रेष्ठ र आरिफ रौफ भोटका आधारमा पछि परे ।

२२ मंसिर २०७६, आईतवार १२:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..