घुस लिएको आरोप लागेका सिडिओ गृहमा तानिए

काठमाडौँ, २० मंसिर । घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाल गृह मन्त्रालय तानिएका छन् । मुद्दा छिन्न सेवाग्राहीसँग घुस लिएको आरोप लागेपछि सिडिओ रिजाललाई मन्त्रालयले गृहमा तानेको हो । पीडितले बिहीबार पत्रकार सम्मेलन गरेरै सिडिओ रिजालले घुस लिएको जानकारी गराएका थिए ।

दुई छुट्टा छुट्टै मुद्दाका तीन अभियुक्तसँग रिजालले १ लाख ११ हजार रुपैयाँ लिएको तर १० हजारको मात्रै रसिद दिएका थिए ।

२० मंसिर २०७६, शुक्रबार १३:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..