नेवारी परिकार ‘यमरी’को प्रचार गर्न फुड फेस्टिवल

काठमाडौँ, २० मंसिर । काठमाडौँ उपत्यकामा नेवारी समुदायको विशेष परिकारका रुपमा रहेको यमरीको संरक्षण गर्न ‘यःमरी पुन्ही फुड फेस्टिवल’को आयोजना गर्न लागिएको छ । पर्यटन बिद्यार्थी मञ्च–नेपालले यमरीको स्वाद चखाउन ‘यमरी पुन्ही फेस्टिवल ११४०’ को आयोजना गर्न लागेको हो ।

लोप हुदै गएका मौलिक खानाको प्रचार गर्न र नेवारी समुदायका परिकारहरुलाई जोगाउन फुड फेस्टिवलको आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष अभिषेक अर्यालले जानकारी दिएका छन् । फुड फेस्टिवल काठमाडौँस्थित सेतो मछिन्द्रनाथ मन्दिर परिसर असनमा शनिबार आयोजना हुँदैछ ।

२० मंसिर २०७६, शुक्रबार १२:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..