सुनको भाउ घट्यो

काठमाडौँ, २० मंसिर । आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सयले घटेर तोलाको ७१ हजार ७ सयमा झरेको छ । बिहिबार तोलाको ७१ हजार ७०० मा किनबेच भएको तेजाबी सुन पनि तोलामा ३ सयले नै घटेर ७१ हजार ४ सय तोकिएको छ । शुक्रबार चाँदी भने ८५० रुपैयाँमा नै कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १० ग्राम छापावाला सुनको भाउ ६१ हजार ४७०, १० ग्राम तेजाबी सुनको भाउ ६१ हजार २१५ र १० ग्राम चाँदीको भाउ ७२९ रुपैयाँ कायम गरेको छ ।

२० मंसिर २०७६, शुक्रबार १२:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..