देशभर जाडो बढ्यो, जुम्लाको तापक्रम माइनस ४ डिग्री

काठमाडौँ, १९ मंसिर । चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित हुन थालेको छ । तराईका जिल्लाहरुमा हुस्सु र उच्च हिमाली भेगहरुमा हिमपात सुरु भएको छ । बिहीबार बिहान ६ः३० बजे काठमाडौं उपत्यकाको तापक्रम ५.५ डिग्री सेल्सियस मापन भएको छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो ।

सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४ डिग्री मापन गरिएको छ । पूर्व, मध्य र पश्चिम मधेशका जिल्लाहरुमा हुस्सु लागेको छ । बिहानको हुस्सु दिउँसो क्रमशः हट्दै जाने मौसम विज्ञान विभागले जनाएको छ ।

१९ मंसिर २०७६, बिहीबार ०९:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..