साल्ट ट्रेडिङका ३ पदाधिकारी विरुद्द भ्रष्टाचार मुद्दा

काठमाडौँ, ४ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय विराटनगरका केही पदाधिकारीविरुद्ध मुद्दा दर्ता गरेको छ । आयोगले ३ जना पदाधिकारीहरु विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता गरेको हो ।

रासायनिक मल भण्डारण शाखाका तत्कालीन प्रमुख सहायक दिलचन्द्र राई, तत्कालीन जुनियर सहायक खगेन्द्र बस्नेत र तत्कालीन कार्यालय प्रमुख नवीनचन्द्र झाविरुद्ध १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको हो । उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरिएको हो ।

४ मंसिर २०७६, बुधबार १७:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार भएका ‘सुन तस्कर’..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..