मुस्लिम धर्मगुरुको जन्मदिनमा बिरामीलाई फलफूल बितरण

बुटवल, २४ कार्तिक । मुस्लिम धर्मगुरु पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४९४औं जन्मोत्सवको अवसरमा रजा ए मुस्तफा मस्जिद बुटवलले प्रादेशीक अस्पतालमा उपचाररत ३ सय बिरामीलाई फलफूल वितरण गरेको छ । मस्जिदले शनिबार लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले अस्पतालको नयाँ बन्ने संरचनामा सबै धर्मावलम्वीको प्रार्थनाका लागि स्थानको व्यवस्थापन गर्न पहल गर्ने बताए । समितिका अध्यक्ष मकबुल मियाले उपचाररत बिरामीको स्वास्थ्य लाभको कामना गर्दै असहाय तथा बिरामीहरुको सहयोगका लागि आफ्नो संगठन निरन्तर लागिरहेको बताए ।

२४ कार्तिक २०७६, आईतवार ०९:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार भएका ‘सुन तस्कर’..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..