पाकिस्तान सुपर लिगका लागि ५ नेपाली खेलाडी सिफारिस

काठमाडौँ, २२ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले पाकिस्तान सुपर लिग (पीएसएल) खेलाउनका लागि ५ खेलाडीको नाम सिफारिस गरेको छ । क्यानले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को अपिलमा पीएसएल लिगको आगामी संस्करणका लागि ५ खेलाडीको नाम सिफारिस गरेको हो ।

क्यानले विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारी, तीब्र गतिका बलर करण केसी, अलराउन्डर पवन सर्राफ, स्पिनर ललित नारायण राजवंशी र अलराउन्डर आरिफ सेखको नाम सिफारिस गरेको हो ।

उक्त लिगको आगामी संस्करण फेब्रुअरी २० देखि मार्च २२ सम्म चल्दैछ ।

२२ कार्तिक २०७६, शुक्रबार १५:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..