मोहम्मद जयन्तीमा बिदा दिन सिफारिस

काठमाडौँ, २२ कार्तिक । मुस्लिम आयोगले इस्लाम धर्मका प्रवर्दक पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक बिदा दिन सरकार समक्ष प्रस्ताव गरेको छ । मुस्लिम समुदायका अन्य चाडपर्व इद र बकरिदमा जस्तै मोहम्मद जयन्तिको दिनमा पनि सार्वजनिक विदा दिन आयोगले गृहमन्त्रालयमा सिफारिस गरेको हो ।

आगामी आइतबार कात्तिक ८ गते मुस्लिम समुदायले मनाउन लागेको मोहम्मद जयन्तिमा बिदा दिन प्रस्ताव गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिएका छन् । यसअघि पनि मोहम्मदको जन्मदिनमा विदा दिइएको थियो ।

२२ कार्तिक २०७६, शुक्रबार १३:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..