चीनमा अनलाईन गेम प्रतिबन्ध

एजेन्सी, २१ कार्तिक । चीनले १८ वर्ष भन्दा मुनिका किशोरहरूलाई अनलाईन भिडियो गेम खेल्न नदिने निर्णय गरेको छ । अनलाइन भिडियो गेमको लत छुटाउन चीनले राती १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन भिडियो गेम खेल्न नदनिे भएको हो ।

अब चीनमा १८ वर्षमुनिका किशोरहरूले राति १० बजेदेखि बिहान ८ बजेसम्म भिडियो गेम खेल्न पाउने छैनन् । सोमवारदेखि शुक्रवारसम्म उनीहरूले ९० मिनट मात्र खेल्न पाउनेछन् भने सप्ताहान्त र सार्वजनिक बिदाका बेलामा उनीहरूले तीन घन्टासम्म खेल्न पाउनेछन् । आठदेखि १६ वर्षसम्मका गेमरहरूले प्रतिमहिना २०० युआन मात्र खर्च गर्न पाउँने गरि नियम बनाईएको छ । १६ देखि १८ वर्षसम्मका किशोरका लागि ४०० युआन अधिकतम खर्च सीमा तोकिएको छ ।

२१ कार्तिक २०७६, बिहीबार १३:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन कर्मचारी र..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..