जिग्री–पाँडे र ‘मिडिया हब’बीचको विवाद सुल्झियो

काठमाडौँ, ८ कार्तिक । मिडिया हब प्रा.ली. र नेपाली हाँस्य टेलिश्रृङ्खला ‘सक्किगोनी’बीचको तनाव सुल्झिएको छ । दुवै पक्ष बसेर विवाद आपसी समजदारीमा टुंगोमा पुर्याएका हुन् ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिसिरियल ‘भद्रगोल’मा अभिनय गरेका पात्रहरु नै ‘सक्किगोनी’मा समेत नियमित राखिएको भन्दै मिडिया हबले आपत्ति जनाएको थियो । तर अब दुवै पक्षले एक अर्कालाई सम्मान गर्ने समझदारी बनेको छ ।

‘सक्किगोनी’का लेखक तथा निर्देशक समेत रहेका अर्जुन घिमिरे (पाँडे)ले कलाकार र सर्जकको मिडिया हबले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हबको योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने समझदारी बनेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा ‘पछिल्लो समयमा उत्पन्न बिबादित विषय यहि टुंगिएको र आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमती भएको जानकारी गराउदछौँ’ भनेर लेखेका छन् ।

८ कार्तिक २०७६, शुक्रबार १०:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..