एनआरएनए निर्वाचनः पन्तलाई समाजवादी पार्टीको समर्थन

काठमाडौँ, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा समाजवादी पार्टी निकटका प्रतिनिधिहरुले कुमार पन्तको प्यानललाई समर्थ गर्ने भएका छन् । एनआरएनएको नयाँ नेतृत्वका लागि पन्तको प्यानललाई समर्थन गर्ने समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

एनआरएनएको नयाँ नेतृत्वका लागि पन्तसँगै कुल आचार्यको प्यानल चुनावी मैदानमा छ । सम्मेलनमा मतदान अधिकार भएका २६ सय मतदातामध्ये २ सय जना समाजवादी पार्टीका समर्थक रहेको बताईएको छ ।

२९ आश्विन २०७६, बुधबार १६:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन कर्मचारी र..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..