नेपाली अमेरिकन ह्यारी भण्डारी मेरिल्याण्ड स्टेट डेलिगेट्स पदमा निर्वाचित

सिसृक्षा ढकाल, लसएन्जलस, २२ कात्तिक । नेपाली मूलका ह्यारी भण्डारी मेरिल्याण्ड स्टेट डेलिगेट्स पदमा निर्वाचित भएका छन् । भण्डारी मेरिल्याण्डको हाउस अफ डेलीगेट पदका लागि डीष्ट्रीक–८ बाट निर्वार्चित भएका हुन् ।

मंगलबार भएको निर्वाचनमा भण्डारी २० हजार, ९ सय, ७७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनी अमेरिकी मुलधारको राजनीतिमा निर्वाचित हुने पहलो नेपाली अमेरिकन हुन्। भण्डारीको यो जितसँगै उनि अमेरिकी राज्य संसद प्रवेश गर्ने पहिलो नेपाली अमेरिकन बनेका छन् ।

ह्यारीले रिपब्लिकन पार्टीका तीन उम्मेदवारहरु जो क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नु परेको थियो ।

नेपालको पर्वत जिल्ला थापाथानामा जन्मिएका भण्डारी ९ वर्ष अघि अमेरिका आएका थिए। पेशाले शिक्षक रहेका भण्डारी डेमोक्र्याट पार्टीको निर्वाचित केन्द्रीय सदस्य हुन्।

२१ कार्तिक २०७५, बुधबार १३:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..