In association with
Logo Logo Logo

Leader (CA-Member) Jeevan Bahadur Shahi in TOUGH talk with Dil Bhusan Pathak-115

पूर्वको झापा जन्मेको म जब पत्रकारिताका लागि २०५४, ५५ मा नेपालगञ्ज पुगें । त्यतीबेला सशस्त्र द्धन्द्ध चलिरहेको थियो । र त्यो द्धन्द्धले कर्णालीलाई नराम्रोसंग गांजेको थियो । म जुम्ला, हुम्ला, मुगु, कालिकोट पुगेपछि, थाहा भयो हामी नेपाली कस्तो अवस्थामा रहेछौं भन्ने । त्यसबेला यी जिल्लामा न त एक किलोमिटर मोटर बाटो थियो न त एउटा मोटर नै । हुम्ला जिल्लामा जम्मा दुईवटा टेलिफोन लाइन थिए र सिंगो जिल्लामा कोही एक धनिको घरमा जम्मा एक सेट टेलिभिजन । मैले त्यहाँको गरिबी, अभाव, बांच्नका लागि भइरहेका संघर्ष मात्र होइन, केही आशाका किरणहरु पनि देख्ने र केही हदसम्म भोग्ने मौका पनि पाएं । त्यही आशाका किरण मध्येका एक थिए जीवन बहादुर शाही । एक जना युवा शिक्षित, सचेत र आफ्नो भुगोललाई माया गर्ने भयो भने कतिसम्म फरक पार्छ भन्ने कुरा जीवन र उनले गरेका कामबाट देख्न पाएं । कर्णालीले मन यति तान्यो कि मैले मेरो मास्टर्सको थेसिस नै हुम्लाको सिमिकोट हिल्सा मार्गमा गरें । जुन सडकका लागि जीवन दिलोज्यान दिएर लागेका थिए । पाईलटको तालिम लिएर पनि जहाज उडाउनुको सट्टा जिल्लामै बसि विकासमा लागेका जीवन हाल कांग्रेसका केन्द्रिय सदस्य हुन् र हुम्लाबाट विजयी संविधानसभाका सभासद पनि । आज म यहांहरुलाई जीवनको मुखबाट कर्णालीको कुरा गर्न चाहन्छु जो नेपालको पनि कुरा हो । आउनुहोस, स्वागत गरौ आजका मेरा अतिथि सभासद् जीवन बहादुर शाही लाई ।

For Indian tourists travelling by land:- 72 hours (-ve) C-19 report, CCMC form and Antigen Test at entry point

For Indian tourists travelling by land:- 72 hours (-ve) C-19 report, CCMC form and Antigen Test at entry point

Comment here !
Related News

Two dangerous flashpoints, in Europe and Asia, could bring the United States, Russia, and China into open conflict. The crises

The impending bankruptcy of Chinese real estate giant Evergrande, with its $300 billion in debt, has roiled global investors. Analysts

Headlines
Information for Indian tourists travelling by land:- 72 hours (-) C-19 report, CCMC form and Antigen Test at entry point